Home समाचार

समाचार

नेसनल प्याव्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न

भक्तपुरः नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता बागमति प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त प्रतियोगिताको विजेता कमलविनायक स्थित पारागन एकेडेमी स्कुल भएको...

दलित तथा गरिब बस्तिको बाटो नगर प्रमुख कन्तमणी जयसवालले जानी जानी नबनाएको स्थानियको आरोप

प्रेमचन्द्र झा राैतहट । गरुडा नगरपालिका वडा नम्बर ८ को दलित तथा गरिब बस्तिको विचमा पर्ने यो बाटो नगर प्रमुख कन्तमणी जयसवालले जानी जानी नबनाएको स्थानियले आरोप लगाएका छन । सो बाटो बनाउन पटक पटक नगर...

इन्द्रजात्रा पर्व मनाइँदै, के छ धार्मिक महत्त्व?

काठमाडौं- वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका...

आज विश्वकर्मा पूजा, विश्वकर्मा बाबा को हुन् त ?

काठमाडौं– आज विश्वकर्मा पूजा । परम्परागत रुपमा मनाइँदै आएका हरेक चाडपर्वको आआफ्नै महत्त्व र विशेषता छन् । प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान् विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा...

प्रकाशमानसिंह राउत भावी प्रधान न्यायाधीशमा सिफारिस

काठमाडौँ  ।  सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको छ । सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो । न्यायपरिषद्ले सर्वोच्चमा तीन वर्षभन्दा बढी अनुभव भएका आठ...

मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले सरकारसँग मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ।  आइतबार आयोग पदाधिकारी प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्ने विषयमा परामर्श गरेका हुन्। उक्त भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव अध्ययन...

स्लो साईकल रेस ( SLOW CYCLE RACE) प्रतियोगिता सम्पन्न

थी थी उपभोक्ता सहकारी संस्था लिको आयोजनामा अन्तर सहकारी आमन्त्रण (सहकारी सदस्य तथा सदस्य परिवार बीच) स्लो साईकल रेस प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष एव भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका...

कोन्ज्योसोमको शैक्षिक क्षेत्रमा उपलब्धी काम

ललितुर । कोन्ज्योसोम गाउँपालिकाले आ.व .२०८०-०८१ शैशिक्षक क्षेत्रमा उल्लेख्य कार्य गरेको छ । गाउँपालिकाको आ.व .२०८०-०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठिमा कार्यक्रममा प्रस्तुत गरिएको शैक्षिक प्रस्तुतीमा गाउँपालिकाले शैक्षिक क्षेत्रमा उल्लेख्य कार्य गरेको प्रतिवेदन सार्वजनिक...

गठ्ठाघर घटनाका ट्रक चालक कारागार चलान

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर चोकमा गत साउन ३१ गते स्कुटर चालकको ज्यान जाने गरी भएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएको छ । भक्तपुर जिल्ला अदालतको आदेशले उक्त दुर्घटनामा स्कुटरलाई ठक्कर...

भक्तपुरको गाम्चाबाट हराएकी महिला मृत फेला

भक्तपुर,  भक्तपुरको सूर्यविनायक नगरपालिका–४, चरखण्डीस्थित जंगलमा बुधवार एक महिला मृत भेटिएका छन । चरखण्डी जंगलको खोल्सामा सोही नगरपालिकाको गाम्चा बस्ने ६० वर्षिया मिठ्ठु खत्री पौडेल मृत भेटिएका हुन । उनी केही दिनदेखी सम्पर्क विहिन थिइन ।...