आगामी वर्ष कार्तिक महिनामा मध्यपुर महोत्सव हुने
भक्तपुर ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ तथा भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्थाद्वारा नयाँ वर्ष २०८१ साल तथा बिस्का जात्राको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा सङ्घ र बचतको क्यालेन्डर विमोचन कार्यक्रमका...
शाखा विस्तारको लागि देश दौडाहामा राष्ट्रिय खाद्य बैंकको टोली
काठमाण्डौ । रैथाने कृषि उपजको उत्पादनमा वृद्धि र त्यसको सरल बजारीकरण गर्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उदेश्यसहित २ वर्षअघि स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडको व्यवस्थापन यतिखेर देशव्यापी रुपमा शाखा विस्तार गर्ने क्रममा रहेको...
आँखुखोला जलविद्युत कम्पनीको १६ औं वार्षिक साधारणसभा सम्पन्न, संचालक समितिमा ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारणसभा आज अर्थात पौष २० बैभव पार्टी प्यालेस मैतीदेवीमा भव्य र सभ्यरुपले सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सामान्य र...
जग्गाको कित्ताकाट खुल्यो
मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भन्नुभयो, जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई...
सरकारलाई २ खर्ब ७० अर्ब बजेट अपुग
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ का निम्ति सरकारले चार दिनपछि अनुमानित आयव्ययसहितको बजेट ल्याउँदैछ । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप यतिबेला धमाधम बजेट लेखन भइरहेको छ । जसका निम्ति बिहीबारदेखि...
लेखा समिति सक्रिए भए सहकारीमा समस्या आउँदैनः सचिव दुवाडी
काठमाडौं,
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारीमा समस्या आउन नदिनका लागि लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको लेखा सुपरीवेक्षण समितिको गोष्ठीमा बोल्दै दुवाडीले सहकारीमा...
दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले वृद्धि
काठमाडौँ । दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ । मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ ।
आज कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर...
भक्तपुरमा सहकारीको बदमासी अघिल्लो दिन ऋण दिएर भोलि पल्टै धितो जफत
भक्तपुर । सहकारीको बदमासीको सीमा नै नागेको उदाहरण भक्तपुरको एक सहकारीमा पनि देखिएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ४ अवस्थित किलेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अघिल्लो दिन ऋण दिएर भोलि पल्ट...
बचतकर्ता र सम्बन्धित निकायलाई भ्रम छर्न एकपछि अर्को विज्ञप्ति निकाल्दै देउरालीका अध्यक्ष चौलागाईं
गोविन्द चौलागाईं
काठमाडौं। ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय भन्दै सुरुवातीनै ठगी गर्ने उदेश्यले उपत्यकाको ३ ठाउँमा शाखा कार्यलय खोलि करिब २५ हजार गरीबहरुको पसिना चुसेका देउरालीका अध्यक्ष रवीन्द्र चौलागाईंले लुकिछिपी अर्थ न वर्थ गोविन्द गाई भन्ने...
घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवाला
सन्जिब दुलाल
भक्तपुर । घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न सबै एक जुट हुनु पर्ने...