अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

भक्तपुर । अमेरिकाको ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएको छ । घटनालाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ । सन् २००८ मा वासिंटन...

‘डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्...

नयाँ वर्षमा चन्द्रागिरि घुम्न जाँदै हुनुहुन्छ ? आइएमई पेबाट केबलकार टिकट काट्दा ३०% क्यासब्याक

काठमाडौं। आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि केबलकारको टिकट बुकिङ गर्दा फ्ल्याट ३० प्रतिशत क्यास ब्याक पाइने भएको छ। यो योजना अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले योजना ल्याएको हो। त्यसैले योजना बिहीबारदेखि सुरु भएर शनिबारसम्म...

वर्ष २०२१ मा सेयर बजार : परिसूचक २० प्रतिशतले बढ्दा १८ खर्बभन्दा बढीको...

काठमाडौं- अंग्रेजी वर्ष सन् २०२१ मा सेयर बजारमा ठूलठूला उत्तारचढाव आए। यो वर्ष पुँजीबजार मापक परिसूचक 'नेप्से'मा उच्च अंकको वृद्धि भयो भने यही वर्ष सबैभन्दा धेरै रकको कारोबार पनि भयो। ऐतिहासिक रेकर्ड बनाउन सफल भएको सेयर...

बिहानैदेखिको हुस्सु र कुहिरोले आन्तरिकदेखि अन्तर्राष्ट्रिय उडान ठप्प, तीन सय ८० उडान अवतरण प्रभावित...

काठमाडौं : मौसम प्रतिकुलताका कारण शुक्रबार बिहानैदेखिको उडान प्रभावित भएका छन् भिजीबलीटी नै निल भएपछि यतिखेर आन्तरिक र अन्तर्राष्ट्रिय तर्फको दर्जनौँ उडान होल्डमै रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। 'अहिले भिजीबिलिटी निलै छ। अन्तर्राष्ट्रिय...

वित्तीय विवरण पठाउन ४२ स्थानीय तहलाई महालेखाको ताकेता

१३ पुस, काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार स्थानीय सरकारहरुले असोज मसान्तभित्र अघिल्लो आर्थिक वर्षको एकिकृत वित्तीय विवरण सम्बन्धित लेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्छ । तर, पठाउनु पर्ने अवधि घर्किएको...

आईएमई जीवन बिमा कम्पनीको तालिम सम्पन्न

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम दिएको छ । उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा,...

आर्थिक वर्षको छैटौँ महिनामा बल्ल सवा ६ अर्ब वैदेशिक अनुदान आयो

सरकारले चालू आर्थिक वर्षको छैटौँ महिनामा बल्ल वैदेशिक अनुदान प्राप्त गर्न थालेको छ । पुसको पहिलो साता सरकारले सवा ६ अर्ब रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको हो । वैदेशिक अनुदान सहयोगमा विभिन्न समयमा खर्च भइसकेको रकम...

तरलता सुविधाबाट राष्ट्र बैंकलाई दुई अर्ब ५३ करोड ब्याज आम्दानी

संकटको समयमा पनि राष्ट्र बैंकले ब्याज आम्दानीलाई प्राथमिकता दिएर ब्याजदर नघटाएको बैंकर्सको गुनासो मूल्यवृद्धिमा चाप नदेखिएर शोधनान्तर बचतमा रहँदा आर्थिक वृद्धिका लागि पनि ब्याजदरमा कटौती गरिन्छ, तर अहिले अवस्था त्यस्तो छैन : राष्ट्र बैंक बैंक...

नेशनल माइक्रोफाइनान्सको साधारण सभा माघ ६ गते, पुस २७ गतेदेखि बुकक्लोज

काठमाडौं– नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभाको मिति तय गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो। लघुवित्तले हाल कायम चुक्ता पूँजीको...