विश्वप्रकाश शर्माद्वारा काँग्रेस महामन्त्रीको पदमा उम्मेदवारी घोषणा

भदौ २४, काठमाडौं । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली...

भक्तपुुरका एकजना वडा सदस्यले मात्रै गरे (एस) पार्टीमा सनाखत

भदौं २४, भक्तपुर । नेकपा एमालेबाट टुक्रिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको छ । तत्कालिन अवस्थामा एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधीहरुले आफु कुन पार्टीमा बस्ने टुंगो लगाउनु पर्ने कानुनी प्रावधान रहेको थियो।...

आफ्नै वडामा हारेका दुर्लभ थापाले महेश बस्नेतलाई हराउँछन् ?

भदौं १८, भक्तपुर । केही दिन यता नेकपा एमालेका नेता महेश बस्नेत, नेपालीका कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाबीच दोहोरी चलिरहेको छ । एउटै नगरपालिका एमाले र कांग्रेसका नेताहरुको दोहोरीलाई शुक्रबार काग्रेसका केन्द्रिय सभापति एवम् प्रधानमन्त्री...

भक्तपुरमा एमाले विभाजनः सबै जनप्रतिनिधी एमालेकै पक्षमा

भदौं १७ , भक्तपुर । भातृ संगठनहरु युवा संघ, अनेमसंघ, अनेरास्ववियुलगायतमा नेकपा एमाले बलियो देखिएको छ । पार्टी छोड्ने जाने आउने क्रम चलिरहेकाले भक्तपुरमा तीनै तहको निर्वाचनको परिणाम आउपछि मात्र को बलियो ? भन्ने देखिने...

माधव नेपाललाई भक्तपुरमा झड्का अध्यक्ष केसीले साथ छाडे

भदौं १३, भक्तपुर । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई भक्तपुरमा झड्का लागेको छ । विगतमा नेकपा एमालेको समानान्तर कमिटीको भक्तपुर जिल्ला कमिटी अध्यक्ष रहेका रजन केसीले नेपाललाई साथ नदिने भएका छन्...

नेविसंघको मागः पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता होस्

भदौ ८, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल,...

नेकपा एमालेले भन्योः माधव नेपालसहित १४ सांसदको पद खारेजी गरि पाउ, पत्र सहित

भदौं १, काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो । कारवाही गरिएका सांसदहरुमा माधवकुमार...

एमालेको एकता के हो ? खनाललाई भेट्न आचार्य र पाण्डे दिल्लीमा

साउन ३१, काठमाडौं । अध्यक्ष केपी ओली र माधव नेपालको विवादले पार्टी फुट्ने र जुट्ने टुंगो लागि सकेको छैन् । उता भारतमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा एमालेका दुई नेता नयाँदिल्ली पुगेका...

‘वामदेव गौतमजस्तो अपमान सहन्न’

साउन ३०, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएका छन् । शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट...

एमालेको विधान संशोधन गर्ने प्रस्ताव

साउन २५, काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो ।...