प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार विश्वासको मत लिँदैछन् ।
विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी...
सरकार गठनको कसरत माओवादी हठले सशंकित एमाले
काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनको कसरतमा छन्। यही असार १७ गते मध्यराति दुई दलका शीर्ष नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्ने गरी सम्झौता गरेका थिए।
माओवादी केन्द्रले नयाँ सरकार गठनका...
बागमतीका पाँच मन्त्री दिए सामुहिक राजिनामा
मकवानपुर । संघीय सरकार सञ्चालनमा राजनीति गठबन्धन फेरबदल आएसँगै बागमती प्रदेशमा पनि यसको प्रभाव देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको राजिनामा मागिरहेको नेकपा एमाले पार्टीबाट बागमती सरकारमा रहेका ५ जना मन्त्रीहरुले सामूहिक राजिनामा दिएका छन्...
कहिले कहिले बन्यो काँग्रेस र एमालेको संयुक्त सरकार
भक्तपुर । देशका दुई ठूला दल कांग्रेस र एमाले एक ठाउँ आएसँगै ४६ सालयता नेपालको संसदीय अभ्यासमा चौथोपटक संसदका दुई ठूला शक्तिबीच सत्ता सहकार्य भएको हुने भएको छ ।
यसअघि तीनपटक मात्र पहिलो र दोस्रो...
धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र विस्तार गर्नुपर्ने डा.राणा
भक्तपुर । नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभाको कृषि समितिका सभापति डा. आरजु राणाले धानको उत्पादन बृद्धिका लागि जलवायु अनुकुलन हुने प्रविधि विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । २१ औं राष्ट्रिय धान दिवसको अवसरमा...
‘खुला सीमा दुबै देशका जनताको आवश्यकता’
वीरगन्ज । खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल–भारत खुला सीमा सम्वाद समूह, पर्साको आयोजनामा वीरगन्जमा बुधबार “खुला सिमा– सुमधुर सम्बन्धको सेतु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...
दैनिक उपभोग्य बस्तुको गुणस्तरसँग सम्झौता हुँदैन : कांग्रेस आपूर्ति तथा उपभोक्ता विभाग
काठमाडौं । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ । विभाग गठन भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपा ललितपुरमा मङ्गलवार अपराह्न भएको...
बजेटको मुखमा सूर्यविनायक नगर प्रमुखलाई काँग्रेसको १४ बुँदे ध्यानाकर्षण पत्र
भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक...
राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरको अध्यक्षमा अर्जुन कार्की निर्वाचित
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न पार्टीको नवौं जिल्ला अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा कार्की र जिल्ला सदस्यमा २४ जना निर्वाचित भएका...
लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने सुरेश श्रेष्ठ
भक्तपुर । लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न...