नेविसंघको मागः पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता होस्
भदौ ८,
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल,...
नेकपा एमालेले भन्योः माधव नेपालसहित १४ सांसदको पद खारेजी गरि पाउ, पत्र सहित
भदौं १,
काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो । कारवाही गरिएका सांसदहरुमा माधवकुमार...
एमालेको एकता के हो ? खनाललाई भेट्न आचार्य र पाण्डे दिल्लीमा
साउन ३१,
काठमाडौं । अध्यक्ष केपी ओली र माधव नेपालको विवादले पार्टी फुट्ने र जुट्ने टुंगो लागि सकेको छैन् । उता भारतमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा एमालेका दुई नेता नयाँदिल्ली पुगेका...
‘वामदेव गौतमजस्तो अपमान सहन्न’
साउन ३०,
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएका छन् । शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट...
एमालेको विधान संशोधन गर्ने प्रस्ताव
साउन २५,
काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो ।...
तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमालेको केन्द्रीय कमिटी बैठक शुरु
साउन २५,
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ ।
एमालेको सोमबार नै बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष...
‘मैले सुन लगाएँ भन्दैमा सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ?’
साउन २२,
काठमाडौं । देवि ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गर्यो । मनोहरा सुकुम्बासी बस्तीबाट मुल सडकसम्म निकालिएको जुलसमा सुकुम्बासीभन्दा युवा संघका...
भागबण्डामा समस्या देखिएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन
-राजधानी दैनिक
साउन १९, काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामा देखिएको छ । सत्तारूढ दलहरूबीच कसले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन ।
सो विषयमा सहमति गर्न...
एमालेको चाँगुनारायण कमाण्डरमा बुढाथोकी, सुर्यविनायकमा सापकोटा चयन
साउन १८,
भक्तपुर । नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले भक्तपुरको चारवटै नगरपालिकामा नगर कमिटीलाई पूर्णता दिएको छ । जिल्ला कमिटिलीे नगरपालिकाको ३८ वटै कमिटीका लागि अध्यक्ष र सचिव चयन गरेको छ । आइतवार जिल्ला...
‘पिपुल्स भोलेन्टियर’ भक्तपुरको संयोजकमा घोरासैनी
साउन ८,
भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् । पिपुल्स भोलेन्टियर भक्तपुरको संयोजकमा...