नौतले बन्दै वीर अस्पताल,सवा दुई अर्वमा ठेक्का
काठमाडौं :देशकै जेठो अस्पतालको रुपमा परिचित वीर अस्पताल आधुनिक र सुविधा सम्पन्न बनाउने काम अगाडि बढेको छ। अस्पतालको आकस्मिक कक्ष अगाडि रहेको क्वार्टर र नर्सिङ भवन भत्काएर खाली बनाइएको स्थानमा ७ सय शय्याको नयाँ...
सुडालमा फ्रि सुगर प्रेसर चेक गरिने
सुडाल । संवाहक डटकमको आयोजना र हर्ट एण्ड डाइभिटिज सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ आरक्षण नेशनल एकेडेमी स्कुलमा फ्रि सुगर एवं प्रेसर चेक गरिने भएको छ ।
संवाहक डटकमको आयोजनामा हुने...
क्यान्सर विशेषज्ञ डा.बराल सम्मानित
भक्तपुर।
भक्तपुर क्यान्सर अस्पतालका पुर्व मेडिकल निर्देशक एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.राजेन्द्रप्रसाद बराललाई शनिबार राजधानीमा सम्मान गरिएको छ ।
नेपाल अर्वुद्धरोग निवारण संस्था काठमाडौं शाखाद्वारा शाखाको वार्षिक अधिवेशनमा प्रदान गर्नेगरि घोषणा गरिएको सो सम्मान लिन डा.बराल...
आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित
काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजना भएको स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ...
मासुमा हदैसम्मको लापरबाही : ससेजमा प्राणघातक सोडियम नाइट्रेट भेटियो
काठमाडौं : काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ। नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट नामक विषादी मासुमा मिसाइएको भेटिएको हो। आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन...
दम रोगदेखि माइग्रेनसम्म ठीक पार्ने रिट्ठाको दानाका गजबका फाइदा
रिट्ठा एक किसिमको फल हो जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ । रिट्ठा र त्यसको पाउडर पनि सजिलै पाइन्छ । यसको प्रयोग कपाललाई बलियो र कालो बनाउनका लागि गरिन्छ अनि यसले...
‘तराईका १६ प्रतिशत बालबालिकामा कुपोषण’
धनुषा: गत वर्षको बाढीयता पर्याप्त पोषणयुक्त खानेकुरा खान नपाएकाले तराईका १६ प्रतिशत बालबालिकामा कुपोषण देखिएको अधिकारीहरूले बताएका छन्।
बाल स्वास्थ्य महाशाखाका अनुसार भारतसँग सीमा जोडिएका तराईका कतिपय गाउँका ३५ प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ।
गए वर्ष...
स्वास्थ्य बीमाका विषयमा स्वास्थ्य मन्त्रीको चासो शुन्य
राजेश दिदिया
काठमाडौं । स्वास्थ्य बीमाका सवालमा स्वास्थ्य मन्त्रीको चासो शुन्य देखिएको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई स्वास्थ्य बीमाका विषयमा छलफलमा पटक...
लापरबाहीले बिरामीको मृत्यु भए डाक्टरलाई ५ वर्षदेखि जन्मकैदसम्मको सजाय
काठमाडौं– चिकित्सा सम्बन्धि विषयमा निर्धारित शैक्षिक योग्यता हासिल गरेपनि उपचार गर्ने लाइसेन्स नपाएका व्यक्तिले उपचार गरेमा मात्रै तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।
भदौ १ गते देखि लागू हुने मुलुकी...
कलेजो र मिर्गाैला प्रत्यारोपण गरेकी सोनालाई ६ लाख ६६ हजार रुपैयाँ उपचार सहयोग प्रदान
बलराम प्यासी
ललितपुर । भाउजुको एउटा मिर्गाैला र श्रीमानको एक टुक्रा कलेजो जोडेर दोस्रो जीवन पाएकी चितवनकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेललाई उनका मामा दुर्गा बहादुर थापाको पहलमा हङ्गकङ्गबाट संकलित ६ लाख ६६ हजार ५००...