मदरल्याण्डको आयोजना;ईप्सन हिज्जेमा यूनिटी प्रथम र ईडेन द्धितीय !
भक्तपुर । ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।
हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना स्थान...
चाँगुनारायणमा स्थानीय शिक्षा समूह गठन
भक्तपुर,
भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । नगरपालिकामा सोमवार भएको छलफलले नगर उपप्रमुख रमेश बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय स्थानीय शिक्षा समूह गठन गरेको हो ।
समूहको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव...
विद्यार्थीमा देशप्रेमको भावना अनिवार्य रुपमा हुनुपर्ने
भक्तपुर । वागीश्वरी मा.वि. कमलविनायकमा शैक्षिक सत्र २०८१ मा भर्ना भएका नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरियो । साथै कार्यक्रममा शै.स. २०८० सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण...
भक्तपुरमा बन्द हुँदै निजी स्कुल : आठ वर्षमा १५ बन्द, तीन स्थानान्तरण
भक्तपुरका सामुदायिक स्कुलमा सुधार हुन थालेसँगै कतिपय निजी स्कुल बन्द र स्थानान्तरण हुन थाले
भक्तपुर नगरपालिकाले अपनाएको शिक्षा र स्वास्थ्य नीति देशका अन्य पालिकाको भन्दा भिन्न र सफल छ । नगरपालिकाले नै विशेष प्राथमिकता दिएर स्कुल...
आदर्श आजादमा गणित बिषय सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न
भक्तपुर ।
गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको आयोजना तथा आदर्श आजाद माबि भिमसेनस्थान भक्तपुरको सह आयोजनामा आज "विद्यालय तहमा गणित बिषयको शिक्षण, पाठ्यक्रम तथा अध्यापनको वर्तमान अवस्था" बिषयक कार्यशाला गोष्ठी सम्पन्न भयो ।
कार्यक्रमको गोष्ठीको...
वागीश्वरीका पत्रकारिताका विद्यार्थीहरू विज्ञापन बोर्ड र आनमा
भक्तपुर।
बागीश्वरी कलेजले बिए तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार अध्ययनरत विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल बिज्ञापन संघ( आन) मा अध्ययन भ्रमणका साथ अभिमुखीकरण गराएको छ ।
बागीश्वरी कलेजले बिहीबार पत्रकारिता तथा आम संचार अध्ययनरत विद्यार्थीहरुलाई विज्ञापन...
नेविसंघ केन्द्रीय सदस्य द्वय जीवन केसी र साजन देउजा द्वारा सूर्यविनायक नगर प्रमुखलाई १७...
भक्तपुर । नेविसंघ केन्द्रीय सदस्य द्वय जीवन केसी र साजन देउजा द्वारा सूर्यविनायक नगर प्रमुखलाई १७ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
नगरमा शिक्षा सुधारका विभिन्न पाटाहरू समेटेर उनीहरूले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन्...
भारत सरकारद्वारा नेपाललाई एम्बुलेन्स र बस उपहार
काठमाडौँ। नेपालस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ–संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव...
उत्पादनलाई शिक्षा सँग जोड्न सके मात्र नेपाल विकास हुने : प्रेम सुवाल
सन्जिब दुलाल
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताउनुभएको छ ।
पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित...
सेन्ट जोन्समा वार्षिकोत्सव सम्पन्न !
भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नम्बर ५, सल्लाघारी,, भक्तपुर स्थित सेन्ट जोन्स स्कुलले ४०औं अभिभावक दिवस, पुरस्कार बितरण तथा शिक्षक सम्मान समारोह आयोजना गरेको थियो ! विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन सिह रावलको अध्यक्षता...