नृत्य प्रतियोगितामा डोलेश्वर पहिलो

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित जोरपाटी मावि स्रोत केन्द्रमा रहेका विद्यालयहरुमा अध्ययन गरिरहेका विद्यार्थीबीच नृत्य प्रतियोगिता भएको छ । विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने अपेक्षाले जिल्ल शिक्षा कार्यालय भक्तपुरले आयोजना गरेको सो प्रतियोगितामा सिपाडोलको...

पानी बोक्दाबोक्दै छुट्छ स्कुल

सुर्खेत : झिसमिसे बिहानीमै ब्युँझिन्छन् उनी । रित्तो गाग्री र डोको बोकेर खोलातिर लाग्छन् । जाँदा एक घन्टा लाग्छ । तर फर्कंदा गाग्रीभरि पानी र उकालो बाटो भएकाले डेढ घन्टा लाग्छ । बिहानभरको समय पानी...

शिक्षा नियमावली-२०७३ पारित : विषेशताहरु सहित

काठमाडौं । मन्त्रिपरिषद अन्तर्गतको विधेयक समितिले शिक्षा नियमावली-२०७३ पारित गरेको छ । गत वर्ष असारमा शिक्षा ऐनको आठौं संशोधन भएको थियो । ऐन संशोधन भएको १० महिनापछि नियमावली आएको हो । यससँगै ०५९ साल जेठ...

विद्यालयमा आगजनी, साढे दुई करोड बढीको क्षति

खोटाङ | जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जालपास्थित ज्योति माविमा गए राति आगलागी भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको ज्योति माविमा गए राति करिब १२ बजेको समयमा आगलागी भएको हो । मध्यरातमा भएको आगलागीबाट विद्यालयको नौं...

सिजनल विद्यालय

भक्तपुर । विद्यार्थी त रहिन्छन् नि सर खासै । भट्टाको सिजनमा भए अलि हुन्थे आजकाल छैनन् । संधै यस्तै हो सर विद्यालयमा विद्यार्थी ? अँ यस्तै हो म २०४० साल देखि नै अध्यापन गराउँदै आएको छु ज्यादामा...

विभूषणमा झेल, राष्ट्रपति/उपराष्ट्रपतिकै सन्तति सुशोभित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार आफ्ना तथा उपराष्ट्रपतिका सदस्यसहित २ सय ५८ जनालाई सुशोभित गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नेकपा एमालेका तत्कालीन महासचिव एवं आफ्ना...

विद्यालयमा नर्स अब अनिवार्य, जंक फुड पूर्णरुपमा निषेध

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने भएको छ । घरबाहेक बालबालिकाहरु बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरुलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि...

कक्षा ११ को परीक्षा फेरि सर्‍यो, असार ८ गतेदेखि हुने (तालिकासहित)

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार ८ गतेबाट सञ्चालन गर्ने भएको छ। यसअघि असार १ गतेबाट सञ्चालन गर्ने भनिएको परीक्षा दोस्रो चरणको स्थानीय तहको निर्वाचनका कारण सारिएको हो। निमित्त परीक्षा नियन्त्रक डम्बर...

New Year Celebration in a new way

  April, 2017:Girls Empowered by Travel, Nepal (GET Nepal) organized the New Year celebration with kids and people from brickyards. When people want to help and do charity, they often look for orphanages or rural...

चिटिक्कको सामुदायिक छाडेर बिजोगको ‘बोर्डिङ’ मा !

भक्तपुर - बोर्डिङ् स्कुल भन्ने बित्तिक्कै धेरैको मनमा आउँछ, चिटिक्क र विभिन्न रंगहरु लगाइएको भवन, अनि कक्षाकोठा पनि त्यस्तै चिटिक्क परेका । त्यही चिटिक्क परेको भवन हेरेर आफ्ना सन्तान बोर्डिङमा पठाउने अभिभावकहरु पनि छन्...