बालिकालाई जबरजस्ती करणी गरेकाे आराेपमा सुडालबाट श्रेष्ठ पक्राउ

भक्तपुर । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने नवराज श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनी सिन्धुली गोलन्जोर गाउँपालिका–५ घर भएका ३८ वर्षीय युवा हुन्...

भक्तपुरको च्यामासिंहमा सवारी दुर्घटना प्रजापतिको मृत्यु

भक्तपुर । भक्तपुरको च्यामासिंहमा सवारी दुर्घटना हुँदा  प्रजापतिको मृत्यु भएको छ । बा ३ ख ६४०६ नम्बरको बसको ठक्करबाट  भक्तपुर नगरपालिका वडा नं. ९ च्यामासिंह बस्ने ८५ वर्षका विष्णुभक्त प्रजापतिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ...

बागमती प्रदेशसभा जलमग्न, सदन छिर्न सकेनन सांसद( भिडियो सहित)

हेटौंडा । बागमती प्रदेश सभामा सांसद छिर्न सकेनन । वर्षको कारण प्रदेस सभा सचिवालय अगाडी पानी जमेर तलाउ भएपछि सांसद सदन छिर्न नसकेका हुन् । बागमती प्रदेस सभाको सदन चल्न लाग्दा सदनको आँगनमा पानी जमेर सांंसद...

नेपालगन्ज– कोहलपुर सडक निर्माण सम्पन्न भएको डेढवर्षमा पनि भुक्तानी भएन

नेपालगन्ज– कोहलपुर सडक अन्तर्गत राझादेखि रुरेडियासम्मको साढे १० किमि सडक निर्माणको काम सकिएको छ । सडक निर्माण कार्यको लागि एएमआर पप्पु कन्सट्रक्सन जेभी र सडक विभाग एडीबीबीच सम्झौता भएको थियो । कुल ४६ करोड लागतमा निर्माण...

८४ व्यञ्जन अर्पण गर्दै राष्ट्रपतिद्वारा नवदुर्गामा पूजा अर्चना

  भक्तपुर । कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजा अर्चना गरी टीका, प्रसाद ग्रहण गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गर्नुभएको हो । राष्ट्रपतिले...

कण्डमलाई पनि फेसनका रुपमा हेर्नु पर्दछ : भिडियो सहित

भक्तपुर :– सुरुवातले अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा यहीं फागुन १ गते अर्थात फेब्रुअरी १३ तारिखका दिन कण्डमलाई पनि फेसनका रुपमा हेर्नु पर्दछ भन्दै भक्तपुर दरबार क्षेत्रमा म्युजिक कन्सर्ट गर्ने भएको छ । संस्थाले स्थानीय सांगीतिक...

तेमालको डुप्पा ने घु मा हेलिकप्टरबाट पुष्प वृष्टि गरिने

तेमाल । तेमाल गाउँपालिका वडा नम्वर ९ चोपटार अवस्थित डुप्पा ने घुमा हेलिकप्टबाट पुष्प वृष्टि गरिने भएको छ । यहि माघ १६ गते वुधवार गुरु रिम्पोर्छेले तपस्या गरेको पवित्र स्थलको प्रचार प्रसार तथा उक्त स्थालमा...

सेवाका नाममा सार्वजनिक यातायातबाट ब्रम्हलुट

काठमाडौँ । देशको राजधानी शहर सबै कुराले सुविधा सम्पन्न होला भन्ने जो कसैले सोच्नु अस्वाभाविक होइन । तर, सार्वजनिक सवारीमा आवतजावत गर्ने काठमाडौँवासीको अवस्था सकसपूर्ण छ । निजी व्यवसायीको भरमा करिब ४० लाख जनसंख्या रहेको...

दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुआत भने...

जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा परशुराम पाण्डे 

भक्तपुर । जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा परशुराम पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको छ । समितिको जीतपुर गणेश मन्दिरमा भएको साधारण सभाबाट उहाँ सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै समितिका उपाध्यक्ष उमेश कुमार खड्का,...