दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टालाई पुरस्कृत गरिने

काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले नेपाली वाङ्मयका क्षेत्रमा योगदान गर्ने विभिन्न चार जना महानुभावहरूलाई २०८१ सालका विभिन्न पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको हालै बसेको कार्यसमितिको बैठकले शङ्कर कोइराला आख्यान पुरस्कार (रु....

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १० घण्टा बन्द

काठमाडौँ  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या हत्या

तनहुँ । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल...

हास्य कलाकार रुपाखेतीलाई मातृशोक

काठमाडौँ। हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीलाई मातृशोक परेको छ। उनकी माता ज्ञानु रुपाखेतीको बिहीबार दिउँसो  उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको हो। ८३ वर्षिया ज्ञानुमायाको ४ छोरा छन्। दमन उनको साइँलो छोरा हुन्। ज्ञानुमायाको छोरीको निधन...

प्रथम सूर्यविनायक महोत्सव हुने

सूर्यविनायक :- राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.को आयोजनामा आगामी मंसिरमा प्रथम सूर्यविनायक कृषि, साँस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ । बिहिबार सूर्यविनायक नगरपालिका ३ बालकोटमा...

पैदलयात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल पक्राउ

भक्तपुर । भक्तपुरको सल्लाघारी चोकमा मंगलवार पैदलयात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल चालकलाई प्रहरीले आज बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापाती गाँउपालिका वडा नं. ५ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं....

तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक सुरू

काठमाडाैँ । तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक शुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ...

रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइने

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ। सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

सुनसरीमा ज्वाईंलाई दाइजोस्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

सुनसरी । तराई मधेस क्षेत्रमा दाइजो प्रथा अझै कायमै छ। मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा...

नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने

भक्तपुर-  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको...