वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा मिस्टिक माउण्टेन नगरकोटमा शनिबार ‘सांगितिक साँझ’

भक्तपुर । चर्चित र वरिष्ठ गायक दीप श्रेष्ठ भोलि माघ २० गते शनिबार राजधानीदेखि २६ किलोमिटर पर नगरकोटमा गएर साँझ गाउने छन...‘म त दुरदेखि आँए, तिम्रो नाम बोकेर, सम्वोधन गर्दा गर्दै गई गयो छोडेर..’ अनि...

तामाङ चलचित्र ‘ग्याल्बो राजा’ मा समावेश दुइटा गीत सार्वजनिक

काठमाडौँ । कालीदेवी मिडिया हाउसको ब्यानरमा तामाङ कथानक चलचित्र ‘ग्याल्बो राजा’मा समावेश भएको दुइटा गीत सार्वजनिक भएको  छ।  शिक्षा , विज्ञान तथा प्रविधि राज्य मन्त्री माननीय प्रमीला कुमारीको प्रमुख आतिथ्यतमा शनिवार चलचित्र विकास बोर्डमा एक...

फ्रोजन माछा बेच्दै वरिष्ठ हाँस्य कलाकार सुरेन्द्र केसी ‘मुलासाग’

ललितपुर। आफ्नो जीवनको आधाभन्दा बढी उमेर नेपाली चलचित्र, टेलिचलचित्र र स्टेज कार्यक्रममा बिताईसकेका वरिष्ठ हाँस्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ले यसै हप्तादेखि नयाँ व्यवसाय शुरु गरेका छन्—चितवन माडीको पोखरीको माछालाई फ्रोजनको रुपमा काठमाण्डौ उपत्यकामा ल्याएर बेच्ने...

प्रणामी सिंगिङ् आईकनको धार्मिक सांगितिक एल्बम विमोचन

काठमाडाैं । नेपाली टेलिभिजन ईतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाईनलिस्टहरुको भजन तथा श्रीमुख वाणीको धार्मिक सांगितिक एल्बम विमोचन भएको छ । माघ ६ गते राष्ट्रिय नाँचघर काठमाडौंमा श्रीकृष्ण प्रणामी समाजका विशिष्ट...

रश्मिकाको डिपफेक भिडियो बनाउने व्यक्ति पक्राउ

नयाँ दिल्ली ।  दिल्ली प्रहरीले रश्मिकाका डिपफेक भिडियो बनाउने व्यक्तिलाई पक्राउ गरेको बताएको छ । जानकारीका अनुसार आरोपी २३–२४ वर्षका पुरुष हुन् । नोभेम्बरमा रश्मिकाको मामिलामा प्रहरीले छानबिन सुरु गरेको थियो । रश्मिकाको भिडियो...

लघुचलचित्र ‘पाउलो’ : सडकबालकको संघर्ष र जुत्ताको जीवनकथा

काठमाडौं । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो । लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल,...

लक्ष्मण र लक्ष्मी फिचर्ड ‘जुनी भरीलाई’ ( भिडियो ) 

काठमाडौं –  'द भ्वाइस अफ नेपाल सिजन ३' का फाइनलिष्ट गोविन पुनले आफ्नो नयाँ सांगीतिक सौगात 'जुनी भरीलाई' सार्वजनिक गरेका छन्। युवा प्रेम र आकर्षणको भावानालाई समेटिएको यस गीतमा शब्द धर्मेन्द्र पुर्जाको रहेको छ...

सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल

काठमाडौं । गायक प्रवीन बेडवालको सुमधुर स्वरमा रहेको नयाँ गीत 'जिउँदा देवता' को सांगीतिक लघु चलचित्र सार्वजनिक भएको छ। कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास...

‘माझी किङ’ यमन माझिलाई ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’

काठमाडौँ । ‘माझी किङ’ को उपनामले परिचित गायक एंव संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै...

मुग्लिन हुदै पोखरासम्म….सार्वजनिक

काठमाडौं । लोक दोहोरी गायक एवं सर्जक कृष्णप्रसाद गौतमले मुग्लिन हुदै पोखरा सम्म बोलको गित सार्वजनिक गरेका छन् । युवा युवती विच हुने प्रेम आकर्षण र भेटघाट गर्ने विषयलाई गितको टुक्का मिलाएर सिर्जना गरिएको...