वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ उत्पादन गर्दा वार्षिक अरबौं रुपैयाँ बराबरको कोईला आयात बन्द हुने

काठमाण्डौ। गेग्रिन र बलौटे माटोमा सिमेन्ट मिसाएर बनाइने वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ देशैभरि उत्पादन गर्ने हो भने अरबौं रुपैयाँ बराबरको दशौं लाख टन बराबरको कोईला आवश्यक नपर्ने यस क्षेत्रका विज्ञहरुले बताएका छन् । अहिले परम्परागतशैलीमा...

लेखा समिति सक्रिए भए सहकारीमा समस्या आउँदैनः सचिव दुवाडी

काठमाडौं, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारीमा समस्या आउन नदिनका लागि लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको लेखा सुपरीवेक्षण समितिको  गोष्ठीमा बोल्दै दुवाडीले सहकारीमा...

बचतकर्ता र सम्बन्धित निकायलाई भ्रम छर्न एकपछि अर्को विज्ञप्ति निकाल्दै देउरालीका अध्यक्ष चौलागाईं

गोविन्द चौलागाईं काठमाडौं। ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय भन्दै सुरुवातीनै ठगी गर्ने उदेश्यले उपत्यकाको ३ ठाउँमा शाखा कार्यलय खोलि करिब २५ हजार गरीबहरुको पसिना चुसेका देउरालीका अध्यक्ष रवीन्द्र चौलागाईंले लुकिछिपी अर्थ न वर्थ गोविन्द गाई  भन्ने...

प्रतिलिटर ११ रुपैयाँंले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ। भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार...

ख्वप साकोसका उपसमिति सदस्यहरुको सपथ ग्रहण र परिचयात्मक कार्यक्रम सम्पन्न

भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था को १६औं साधारण सभाबाट नव–निर्वाचित सञ्चालक समितिबाट २०८० माघ १० गतेको निर्णयनुसार गठित सल्लाहकार समिति, विभिन्न उपसमिति संयोजक तथा सदस्यहरुको सपथ ग्रहण तथा परिचयात्मक कार्यक्रम बासु मावि...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इृण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्यमा वृद्धि भएपछि नेपाल आयल निगमले वृद्धि गरेको हो । अबको नयाँ मूल्य पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०,...

घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवाला 

सन्जिब दुलाल भक्तपुर । घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवालाहरूले बताएका छन् । भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न सबै एक जुट हुनु पर्ने...

सरकारलाई २ खर्ब ७० अर्ब बजेट अपुग

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ का निम्ति सरकारले चार दिनपछि अनुमानित आयव्ययसहितको बजेट ल्याउँदैछ । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप यतिबेला धमाधम बजेट लेखन भइरहेको छ । जसका निम्ति बिहीबारदेखि...

डिजेल प्रतिलिटर १४ रुपियाँ मूल्य बढ्यो

काठमाडौं ।  पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेल प्रतिलिटरमा १४ रुपियाँ मूल्य वृद्धि भएको जनाएकाे छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ र डिजेल मट्टितेल १६७ पुगेको...

सिचुवानले माग्यो पोखरामा चार्टर्ड उडानको अनुमती

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चार्टर उडान हुने भएको छ । चीनको छेन्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँमा नियमित उडान गर्दै आएको सिचुवान एयरलाइन्सले आगामी असार ६ गते पोखरामा चार्टर उडान गर्न अनुमति मागेको...