जुम्लामा नेमकिपाको जुलुस

कार्तिक २९, काठमाडौ । नेपाल मजदुर किसान पार्टीले जुम्लामा जुलुस तथा सभा गरेको छ । सदरमुकाम खलंगामा पार्टीका सचिब प्रेम सुवाल, नेताहरू अनुराधा थापा मगर, डिल्ली काफ्लेलगायतको उपस्थित कार्यक्रम गरेको नेमकिपाले जानकारी दिएको हो...

मुहान पोखरी बहुउद्देश्य परियोजना निर्माणका लागि पहल गर्नेछु – थापा

भक्तपुर । प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो पाँच वर्षे कार्यकालमा मुहान पोखरी बहुउद्देश्य परियोजना निर्माण गर्न आवश्यक पहल गर्ने बताउनुभएको छ । चाँगुनारायण नगरपालिकाको सातौं स्थापना दिवसको अवसरमा शनिवार...

बागमती प्रदेशमा एमाले नेता थपलियाले लिए मन्त्रीको सपथ

मकवानपुर । बागमती सरकारमा नेकपा (एमाले) सहभागी भएको छ । एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका छन्  । शनिबार साँझ उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा...

नेकपा एमालेले भन्योः माधव नेपालसहित १४ सांसदको पद खारेजी गरि पाउ, पत्र सहित

भदौं १, काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो । कारवाही गरिएका सांसदहरुमा माधवकुमार...

विद्यालय तथा समुदाय सुधारमा जस्तो सुकै सहयोग गर्न तत्पर: बागमती प्रदेश सदस्य थापा 

 भक्तपुर । बागमती प्रदेश सभा सदस्य किरण थापामगरले विद्यालय तथा समुदाय सुधारका लागि आफू जस्तो सुकै सहयोग गर्न तत्पर भएको बताउनुभएको छ । फिउचर स्टार इङ्लिस सेकेण्डरी स्कुलको आयोजनामा भएको आँखा शिविर तथा रक्तदान कार्यक्रमलाई...

भागबण्डा मिल्योः काँग्रेसलाई ८ माओवादीलाई ५ मन्त्रालय

काठमाडौं । लामो समयको रस्साकस्सीसँगै सरकार विस्तारका लागि दश दलीय गठबन्धनमा सहमति जुटेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो । भागबण्डाअनुसार नेपाली कांग्रेसलाई ८ मन्त्रालय, माओवादी...

प्रतिनिधिसभा सदस्य दुर्लभ थापा उपचारपस्चात स्वदेश फिर्ता

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा बुधवार स्वदेश फर्कनु भएको छ । गत कार्तिक ३० गते स्वास्थ्य उपचारका लागि भारतको राजधानी दिल्ली जानुभएका थापा करि...

जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई प्रदेशबाट क्षतिपूर्तिको व्यस्था गरिनेःबानियाँ

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले जंगली जनावरको आक्रमणमा परि मृत्यु भएका परिवारको लागि प्रदेश सरकारबाट क्षतिपूर्तिको व्यवस्था गर्न आफुले पहल गर्ने बताएका छन् । गएको माघ ८...

बागमती प्रदेशमा राप्रपाका मन्त्रीले राजीनामा दिँदै

हेटौंडा । बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले संयुक्तरूपमा राजिनामा दिने भएका छन् । राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री उद्धव थापाले राजिनामा बुझाउनका लागि मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग समय मागिएको बताए । केन्द्रमा समीकणर...

काँग्रेसको १४ औँ महाधिवेशन: ४३१९ जना महाधिवेशन प्रतिनिधी, कुन प्रदेशमा कति ?

मंसिर २३, काठमाडौं । भोली शुक्रबारदेखि नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सुरु हुदैं छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । अहिलेसम्मको अवस्था हेर्दा देशभरबाट ४३१९ जना महाधिवेशन प्रतिनिधी...