दुर्गा प्रसाईं एमालेमा प्रवेश गर्दै

कार्तिक ७, काठमाडौ । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।​ प्रसाईंसहितका विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा...

एमाले मण्डन देउपुर १ न. वडाको कमान्डरमा ढकाल चयन

कार्तिक ६, काभ्रे । नेकपा एमाले मण्डन देउपुर नपा-१ वडा कमिटीको अध्यक्षमा कुमार ढकाल, उपाध्यक्षमा मुक्तिनाथ घोरासैने, सचिवमा बाबुराम तामाङ र सह सचिवमा होमनाथ ढकाल र सरिता बस्ताकोटी चयन भएका छन् । आज सम्पन्न...

बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहत देउ: ओली

कार्तिक ६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । अध्यक्ष ओलीले बेमौसमा आएको वर्षासँगै आएको बाढीपहिरोमा परी...

माधव नेपालको पार्टीमा किचलो सुरु, विद्यार्थीका अध्यक्ष नै असन्तुष्ट

असोज ३१, काठमाडौ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ । पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि...

माओवादी यी हुन् मन्त्री बन्ने

असोज १९, काठमाडौ । माओवादीबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगो लागिसकेको स्रोतले बतायो । माओवादी पाउने चार मन्त्रालयमा देवेन्द्र पौडेल, अञ्जना बिसंखे र महेश्वर गहतराजको नाम चर्चामा छ । बाँकी एउटा मन्त्रालयमा प्रदेश १...

मण्डनदेउपुर वडा न. १ मा उर्लियो एमाले

असोज १६, काभ्रे । नेकपा एमाले मण्डन देउपुर वडा न १ मा एमालेको बृहत भेला आयोजना भएको छ । भेलालाई एमाले नेता गोकुल बास्कोटाले सम्बोधन गर्नेछन् । बृहत भेलामा वडाका चुरीथुम्का, ढाडागाउ,हलेदे, गैरीगाउ, छाप...

सम्पादकसंग एमाले अध्यक्ष ओलीले छलफल गर्ने

असोज १२, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । मंगलबार अपरान्ह नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको हो । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग...

काङ्ग्रेस महाधिवेशन: भक्तपुर नगरपालिका कसले जित्यो ?

असोज १०, भक्तपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतवार भक्तपुरका स्थानीय तहमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चुन्ने काम भएको छ । जस अनुसार कांग्रेस भक्तपुर नगर कार्यसमितिको सभापतिमा राजेन्द्र तमखु बिजय भएका...

एकीकृत समाजवादी पार्टी भक्तपुरको अध्यक्षमा बस्नेत

भदौं २६, भक्तपुर । नेकपा (एकीकृत समाजवादी) भक्तपुरको जिल्ला अध्यक्षमा श्याम सुन्दर बस्नेत चयन भएका छन् । शनिबार आयोजित कार्यक्रममा बस्नेतको अध्यक्षतामा ७७ सदस्यीय जिल्ला संगठन कमिटी गठन गरिएको हो...