कहिले कहिले बन्यो काँग्रेस र एमालेको संयुक्त सरकार

भक्तपुर । देशका दुई ठूला दल कांग्रेस र एमाले एक ठाउँ आएसँगै ४६ सालयता नेपालको संसदीय अभ्यासमा चौथोपटक संसदका दुई ठूला शक्तिबीच सत्ता सहकार्य भएको हुने भएको छ । यसअघि तीनपटक मात्र पहिलो र दोस्रो...

धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र विस्तार गर्नुपर्ने डा.राणा

भक्तपुर । नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभाको कृषि समितिका सभापति डा. आरजु राणाले धानको उत्पादन बृद्धिका लागि जलवायु अनुकुलन हुने प्रविधि विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । २१ औं राष्ट्रिय धान दिवसको अवसरमा...

‘खुला सीमा दुबै देशका जनताको आवश्यकता’

वीरगन्ज । खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल–भारत खुला सीमा सम्वाद समूह, पर्साको आयोजनामा वीरगन्जमा बुधबार “खुला सिमा– सुमधुर सम्बन्धको सेतु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

दैनिक उपभोग्य बस्तुको गुणस्तरसँग सम्झौता हुँदैन : कांग्रेस आपूर्ति तथा उपभोक्ता विभाग 

काठमाडौं  । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ ।  विभाग गठन भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपा ललितपुरमा मङ्गलवार अपराह्न भएको...

बजेटको मुखमा सूर्यविनायक नगर प्रमुखलाई काँग्रेसको १४ बुँदे ध्यानाकर्षण पत्र 

भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक...

राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरको अध्यक्षमा अर्जुन कार्की निर्वाचित

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न पार्टीको नवौं जिल्ला अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा कार्की र जिल्ला सदस्यमा २४ जना निर्वाचित भएका...

लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने सुरेश श्रेष्ठ

भक्तपुर । लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न...

नागार्जुनमा उद्यमीले उत्पादन गरेका वस्तु प्रदर्शनमा राख्ने

काठमाडौँ । नागार्जुन नगरपालिकाको समन्वय तथा साझेदारी र घरेलु एवं साना उद्योग संघ काठमाडौंँका आर्थिक सहयोगमा नागार्जुनका उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रर्दशनी गरिने भएको छ । २०८१ साल जेठ ३०, ३१ र असार १ गते...

सहकारी ठग बचाउने सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन

काठमाडौं । सरकारी अधिनायकवाद, अनुदारवाद र अलोकतान्त्रिक रवैया तथा सहकारी गठी विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबारदेखि सशक्त सडक आन्दोलन थालेको छ । लाखौँ नेपाली जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध कांग्रेसले...

सहकारी र गिरिबन्धु काण्डलाई छायाँमा पार्न मिडिया आतंक : सांसद थापा

भक्तपुर । नेपाली कांग्रेसका संघीय सांसद दुर्लभ थापाले सहकारी ठगी प्रकरणमा संलग्न गृहमन्त्री रवि लामिछाने एवं गिरिबन्धु टि इस्टेट भ्रष्टाचारमा लिप्त केपी शर्मा ओलीको अक्षम्य गल्तीलाई छायाँमा पार्न सरकारले मिडियामा आतंक मच्चाएको बताएका छन् ।...