पोखरामा थाई-बक्सिङ प्रतियोगिता: खेलकुद र पर्यटन प्रवर्द्धनको उद्देश्य
गण्डकी: शक-यान मुवाथाई क्लब पोखराको आयोजना र गण्डकी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धनमा यही पुस १० देखि १२ गतेसम्म थाई-बक्सिङ प्रतियोगिता ‘कन्टेन्डर सिरिज-२’ हुने भएको छ।
प्रतियोगिता पोखराको लेकसाइडस्थित बाराही घाट खेल मैदानमा आयोजना हुनेछ। व्यवसायिक...
यापी भैरवलाई चाँगुनारायण नगरपालिका कप फुटसल प्रतियोगिताको उपाधि
भक्तपुर । झाैखेलकाे यापी भैरव क्लबले प्रथम चाँगुनारायण नगरपालिका कप फुटसल प्रतियोगिताको उपाधि हासिल गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ३ झाैखेलकाे झाैखृल युवा क्लबले आयोजना गरेको नगर स्तरीय खुला फुटसल प्रतियोगितामा झाैखेलकै सो...
एक लाख पुरस्कार राशिका साथमा चाँगुनारायणमा फुटसल प्रतियोगिता हुँदै
चाँगुनारायण । एक लाख पुरस्कार सहित चाँगुनारायण नगरपालिका स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।
झौखेल युवा क्लबको आयोजनामा आगामी मङ्सिर २९ गते शनिवारका दिन चाँगुनारायण स्तरीय फुटसल प्रतियोगिता हुने भएको हो ।
एक लाख पुरस्कार...
चाँगुनारायण नगर स्तरीय फुटसल प्रतियोगिता हुँदै
चाँगुनारायण । चाँगुनारायण नगर स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । झौखेल युवा क्लबको आयोजनामा आगामी मङ्सिर २९ गते शनिवारको दिन नगरपालिकाका विभिन्न टिमहरू बिच फुटसल प्रतियोगिता हुन लागेको हो ।
नगरपालिका भित्रका टिमहरू बिचमा...
यस्तो छ एनपिएल ट्रफीको विशेषता
काठमाडौँ । नेपाली क्रिकेटको विकासले बिस्तारै अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्दैछ । कमजोर संरचनाबिच दुई पटक आइसिसी टी-२० विश्वकपको यात्रा तय गरेको क्रिकेटलाई थप उचाइ दिने काम नेपाल क्रिकेट सङ्घ (क्यान) ले गरिरहेको छ ।
घरेलु क्रिकेट...
धनकुटा र संखुवासभा उपाधिका लागि भिड्दै
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा जारी नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगितामा धनकुटाको चुलाचुली युवा क्लव र संखुवासभाको पञ्चकन्या युथ क्लव फाइनलमा भिड्दै छन् । खाँदबारी–३ मानेभञ्याङस्थित महेन्द्र माविको खेल मैदानमा हिजो...
भुटानसँग बराबरीमा रोकियो नेपाल
काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।
आजको खेलमा नेपाल स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो । उनको...
विद्या आर्जन डोजोले पाँचौं उपत्यका व्यापी कराते प्रतियोगिता गर्दै
भक्तपुर । विद्या आर्जन कराते शाखा डोजोको आयोजनामा पाँचौं उपत्यका व्यापी कराते प्रतियोगिता हुने भएको छ ।
विगत चार वर्ष देखि लगातार कराते विकासमा योगदान दिँदै प्रतियोगिता आयोजना गर्दै आएको विद्या आर्जन शाखा डोजोले भोली...
आज फाइन हुने, पुरुष तर्फ एपिएफ र गल्कोट, महिलातर्फ धादिङ स्पोर्टस र नदीपुर एफसी
पोखरा ।
पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज मंगलबार हुने भएको छ ।
प्रतियोगितामा एपिएफ मालेपाटन पोखरा र गल्कोट स्पोर्टस् क्लब, वागलुङ विच प्रतिस्पर्धा हुने भएको छ...
अपराध न्युनिकरणमा खेलकुदले सहयोग गर्छ : प्रहरी उपरीक्षक थापा
असोज । पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल आज सम्पन्न भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त आयोजित आठौं...