Home खेलकुद

खेलकुद

प्रेमीले आगो लगाएपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको केन्यामा निधन

नैरोबी  । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् । यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो ।...

आत्मरक्षाकाे महत्त्वलाई मनन् गरि सुडालमा कराते प्रशिक्षण

भक्तपुर । भक्तपुरको सुडालमा कराते प्रशिक्षण सुरू भएको छ। चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालकाे थाकलमाथमा कराते प्रशिक्षण सुरू भएको हाे । थाकलमाथस्थित सरस्वति माध्यमिक विद्यालयले विद्यार्थीकाे शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गरि प्रशिक्षण सुरू...

ब्राईटनसँग बराबरीमा रोकियो आर्सनल

इंग्लिस प्रिमियर लिगको शनिवार भएको पहिलो खेलमा ब्राईटनसँग आर्सनलले बराबरी खेलेको छ । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले १-१ गोल गर्न सफल बने । आर्सनलको घरेलु एमिरेट्स स्टेडियममा आर्सनललाई बराबरीमा रोक्ने क्रममा आर्सनलका...

छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचालको उपाधि जिते पुरुषोत्तमले

भक्तपुर । छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जितेका छन् । झापाको मेचीनगरमा सोमवार सम्पन्न प्रतियोगितामा २ हजार रेटिङ मुनिको प्रतिस्पर्धामा १९३७ रेटेड पुरुषोत्तमले ७ चरणको क्लासिकल खेलमा अपराजित रहँदै ५ जित...

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

काठमाडौं । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थी भित्र अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना...

फ्रान्सलाई हराउँदै स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा

काठमाडौं । स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ। बुधबार बिहानको राति म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनल प्रवेश गरेको हो। फ्रान्सका रान्डल कोलो मुआनीले टिमलाई...

अल्भारेज र मेस्सीको गोलसँगै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, क्यानाडा पराजित

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले पहिलो पटक सेमिफाइनलमा पुगेको क्यानाडामाथि २–० को जित हासिल गरेको हो । अर्जेन्टिनाका लागि युलियन अल्भारेज र लियोनल...

मदरल्याण्डको आयोजना;ईप्सन हिज्जेमा यूनिटी प्रथम र ईडेन द्धितीय !

भक्तपुर ।  ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना स्थान...

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती आज सोमबार विहान थाईल्याण्ड प्रस्थान गरेका छन् । यहि मे २३ देखि २६ सम्म...

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड जाँदै

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती सोमबार विहान थाईल्याण्ड जाँदैछन् । यहि मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पारालिम्पीकमा...