रक्सी पिउन छोड्ने प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ताथ स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिबद्धता जनाएका छन् ।
नयाँ बर्षको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री थापाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा मन्त्रालयले स्वास्थ्यसम्बन्धी...
बन्द हुने अवस्थामा कान्ति बाल अस्पताल : ६ आइसियूसहित ४६ बेड कटौती
देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६,...
क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम हो-स्वास्थमन्त्री बस्नेत
सिन्धुपाल्चोक। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम भएको बताएका छन्।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री बस्नेतले रोग...
भक्तपुरेलाई नै डाइलासिस गराउन पालो पाउनै मुस्किल
भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भक्तपुरेलाई नै डाइलासिस गराउन मुस्किल हुन् थालेको छ । देश भरबाट आएका बिरामीको चापका कारण सेवा नपाएर फर्कने बिरामीको संख्या बढिरहेको अस्तालले जनाएको छ ।
सरकारको एकमात्रै...
स्वास्थ्य बीमा सेवालाई व्यवस्थित बनाउन लागेका छौं : मन्त्री पौडेल
भक्तपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमा सेवालाई व्यवस्थित गर्ने काम भइरहेको बताएका छन् ।
बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिले प्राप्त बीमा सेवा व्यवस्थित नरहेकाले मन्त्रालयले त्यसबारेमा...
आयुर्वेद तथा अनुसन्धान केन्द्रको अन्तरङ्ग सेवा
काठमाडौँ । राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान केन्द्रको कीर्तिपुरमा अन्तरङ्ग सेवा सुरु भएको छ । एक्सरे, अल्ट्रासाउन्ड, इसिजी, इइजी, इन्डोस्कोपी, पञ्चकर्म, क्षारसूत्र, अकुपन्चर, थेराप्युटिक योग जस्ता सेवा सो केन्द्रले दिने छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले...
१३ औँ वार्षिकोत्सवको अवसरमा मध्यपुर अस्पतालमा एमआरआई सेवा सञ्चालनमा
भक्तपुर । मध्यपुर थिमि शंखधरचोकस्थित मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको छ ।
स्थापनाको १३ औँ वार्षिकोत्सवको अवसरमा मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो ।
औपचारिकरुपमा बुधवार शुभारम्भ गरेको एमआरआई सेवा मध्यपुर अस्पतालले केही साता...
दम रोगदेखि माइग्रेनसम्म ठीक पार्ने रिट्ठाको दानाका गजबका फाइदा
रिट्ठा एक किसिमको फल हो जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ । रिट्ठा र त्यसको पाउडर पनि सजिलै पाइन्छ । यसको प्रयोग कपाललाई बलियो र कालो बनाउनका लागि गरिन्छ अनि यसले...
डेंगु के हो ? यस्ता छन् यसका लक्षणहरु, कसरी बच्ने ? हेर्नुहोस्
काठमाडौं । डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस...
गुण्डूमा ४८ जना रक्तदाताद्वारा रक्तदान कार्यक्रम सम्पन्न
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं.७ गुण्डू स्थित भैरबि आधारभूत विद्यालयमा गुण्डू बचत तथा ऋण सहकारी संस्था लि र लाइन्स क्लब अफ नेपालले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
सूर्यविनायक...