सिम्रिक सहकारीद्वारा नि: शुल्क दन्त शिविर
भक्तपुर । सिम्रिक साकाेसले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा नि:शुल्क दन्त शिविर आयाेजना गरेकाे छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा...
हुम्लाको ताँजाकोटमा औलो र कालाजारका बिरामी फेला, तीन वडामा विषादी छर्ने निर्णय
हुम्ला, हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलो र एक जना कालाजारका बिरामी फेला परेका छन्। स्वास्थ्य सेवा कार्यालय हुम्लाले नियमित रोग अनुगमन तथा परीक्षणको क्रममा...
भक्तपुर अस्पतालः स्थापनाको १२० वर्षमा सिटिस्क्यान सेवा सुरु
भक्तपुर :- वीर अस्पतालपछि स्थापना भएको दोस्रो पुरानो अस्पताल भक्तपुर अस्पतालले स्थापनाको १२० वर्षपछि पहिलोपटक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर...
भक्तपुर क्यान्सर अस्पतालमा ‘पीआईसीयू’ सेवा सुरु
भक्तपुर:- भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर लागेका बालबालिकालागि पेडियाट्रिक अन्कोलोजी वार्ड (पीआइसीयू) सेवा सुरु गरेको छ। अस्पतालले क्यान्सर बिरामी बालबालिकाको बिशेष उपचारका लागि स्थापना गरेको...
भक्तपुरमा विश्व औलो दिवस विविध कार्यक्रमसहित सम्पन्न
भक्तपुर । विश्वभर हरेक वर्ष अप्रिल २५ तारिखमा मनाइने विश्व औलो (मलेरिया) दिवस नेपालमा समेत शुक्रबार विविध कार्यक्रमहरूमार्फत मनाइएको छ। यस वर्ष ‘औलो हटाउन तयार...
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
काठमांडौ । आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष...
आज विश्व क्षयरोग (टीबी) दिवस
भक्तपुर । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध...
पदालीस्थित शहरी स्वास्थ्य केन्द्र चाँडै सञ्चालनमा आउने
चाँगुनारायण, भक्तपुर – चाँगुनारायण नगरपालिका–७, पदालीस्थित शहरी स्वास्थ्य केन्द्रको सेवा सञ्चालनका लागि अन्तिम तयारी पूरा भएको छ। अब केही दिनमै केन्द्र औपचारिक रूपमा सञ्चालनमा...
लुम्बिनी प्रदेशमा स्वास्थ्य सुधारका अगुवा मिम बहादुर सिंह
राजेश दिदिया
बुटवल– लुम्बिनी प्रदेशमा क्षयरोग, एचआईभी, र मलेरिया नियन्त्रणका लागि उल्लेखनीय योगदान दिएका मिम बहादुर सिंह स्वास्थ्य क्षेत्रमा एक अब्बल व्यक्तित्वका रूपमा चिनिन्छन्। संघीयताको...
मध्यपुरमा दुई दिने नि:शुल्क स्वास्थ सेवाको शुभारम्भ
निशा कुस्मा
भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले जेष्ठ नागरिक तथा महिला स्वास्थ र गर्भवती महिलाहरुको नि:शुल्क स्वास्थ सेवाको शुभारम्भ गरेको छ । नगरपालिकाले ६० बर्ष...