काठमाडौं शिक्षालयले सम्पन्न गर्‍यो स्काउट दीक्षा तथा बेल्ट प्रदान कार्यक्रम

काठमाडौं : शिक्षालय ललितपुरले स्काउट दीक्षा तथा बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । यही असोज १० गते नेपाली ओलम्पियन तेक्वान्दो खेलका स्टार खेलाडी दिपक विष्टको प्रमुख आतिथ्यतामा शिक्षालयले कार्यक्रम सम्पन्न गरेको हो । २०६१...

नेसनल प्याव्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न

भक्तपुरः नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता बागमति प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त प्रतियोगिताको विजेता कमलविनायक स्थित पारागन एकेडेमी स्कुल भएको...

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

काठमाडौं। एक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि ७औं अडिसन सुरु गर्ने भएको छ । अडिसनले अस्ट्रेलियामा संगीत विषयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई असाधारण अवसर प्राप्त हुने कलेजले...

शिक्षकका आफ्ना छोराछोरी सामुदायिक विद्यालय पढाउनु पर्ने : श्रेष्ठ

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले शिक्षक आफैले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाएका कारण स्थानीय स्तरमा सामुदायिक विद्यालय प्रति विश्वास नभएको बताउनुभएको छ । आजाद माध्यमिक विद्यालयमा आयोजित शुभकामना आदान प्रदान चियापान तथा...

उडिसामा ‘बिसे नगर्ची’ मञ्चन गर्न दर्शना स्कुलका विद्यार्थी भारत प्रस्थान

काठमाण्डौ । भारतको उडिसा, पुरीमा आयोजना हुन लागेको ‘३१ औं अन्तर्राष्ट्रिय नाटक, नृत्य र संगित प्रतियोगिता’ मा भाग लिन कागेश्वरी मनोहरा—९ स्थित ओमगुञ्ज टोल, गोठाटारको दर्शना स्कुलका १० जना विद्यार्थी भारत प्रस्थान गरेका छन्...

कहीँ नभएको जात्रा त्रिबिमा कक्षा १२ को नतिजा नआउँदै स्नातक तहको भर्ना खोल्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । त्रिविले कक्षा १२ को नतिजा नआउँदै स्नातक तहको भर्ना खोलेको हो । मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि...

शिक्षा विधेयक थन्कियो समितिमा बिना बैठक दुई महिना बिते

काठमाडौं । ‘शिक्षा ऐन २०२८’ लाई प्रतिस्थापन गर्नेगरी ल्याइएको विद्यालय शिक्षासम्बन्धी विधेयक दुई महिनादेखि संसदीय समितिमा थन्किएको छ । गत असोज २५ गते छलफलका लागि पठाइएको विधेयक दुई महिनादेखि शिक्षा समितिमा थन्क्याएर राखिएको हो...

ट्रिटन स्कुलका १९ विद्यार्थी भारत भ्रमणमा निस्के

काठमाण्डौ । सुविधानगर तिनकुनेको ट्रिटन सेकेण्डरी स्कुलका १९ विद्यार्थी र ४ जना शिक्षकको टोली शनिबार साताव्यापी भारत भ्रमणका लागि शनिबार नयाँदिल्ली प्रस्थान गरेको छ । विद्यार्थी आदान प्रदान कार्यक्रम अन्र्तगत भारतको राजधानी नयाँदिल्लीको विकाशपुरीस्थित आदर्श...

सुस्ताका बालबालिका आफ्नै गाउँमा विद्यालय शिक्षा पूरा गर्न पाउँदैनन्

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा कक्षा ८ भन्दामाथि अध्ययन गर्नका लागि विद्यालय नहुँदा पढाइ छाड्ने क्रम बढेको छ । सुस्ता गाउँपालिका–५ सुस्ता गाउँमा जनता दलित आधारभूत विद्यालयमा कक्षा ८ सम्म मात्र पठनपाठन...

मेसेन्जरमा कसैको मेसेज हेर्न चाहनुहुन्न अनि ब्लक पनि गर्न सक्नुहुन्न ? यसो गर्नुहोस्

काठमाडौं । फेसबुक मेसेन्जर प्रयोग गर्दा हामीले थुप्रै मानिसहरूसँग कुरा गरेका हुन्छौं । साथै हामीलाई पनि थुप्रै मेसेज आएका हुन्छन् । मेसेन्जरमा केही अवस्थामा यस्ता मान्छे जोडिन्छन् जसलाई न ब्लक गर्न सकिन्छ न त उनीहरूको...