वाल सारथीका ७६ विद्यार्थीलाई जुत्तामोजा उपहार, राजधानीकै विद्यार्थी चप्पलको भरमा

काठमाडौं । राजधानीकै नीजि विद्यालयमा पढ्ने विद्यार्थी जुत्ता नभएर चप्पलको भरमा विद्यालय जान्छन भन्ने सुन्दा अचम्म लाग्छ । मंसीर र पुस महिनाको कठ्यांग्रिदो जाडोमा चप्पलको भरमा तिनीहरु कसरी विद्यालय गए होलान,सम्झिँदा पनि काम छुट्छ...

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ । त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न...

‘भूत आयो’ भन्दै छात्रा बेहोस हुँदा पढाइ प्रभावित

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका २ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका छात्रा कक्षाकोठामै बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ । विद्यालयमा दैनिक ६ देखि १० जनासम्म छात्रा बेहोस हुने गरेको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए...

कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङमा सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा पहिलो पटक ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रणालीलाई अनुशरण गर्दै बोर्डले विद्यार्थीको प्राप्ताङ्क अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन...

स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । चितवनका प्रहरी उपरीक्षक...

ग्रेडिङ प्रणाली टुंगो नलाग्दा ११ को रिजल्ट निस्केन

काठमाडौं : कक्षा ११ को परीक्षा सकिएको ७ महिना बित्न लाग्दा पनि शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणालीको टुंगो लगाउन नसक्दा कक्षा ११ को परीक्षाफल प्रकाशन हुन सकेको छैन। बर्सेनि परीक्षापछि लामो समय...

अपांगतामैत्री छैनन् स्कुल

काठमाडौं : काभ्रे, महादेवस्थानस्थित कालीदेवी प्राविको भवन दुई वर्षअघिको भूकम्पले भत्काएपछि एसियाली विकास बैंकको सहयोगमा भर्खरै सुविधासम्पन्न भवन बनेको छ । तीन करोड लागतमा बनेको भवनमा अपांगता भएका विद्यार्थीलाई सहज रूपमा आवतजावत गर्न र्‍याम्प...

शिक्षकको तलब एक हजार

काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटस्थित नवदुर्गा आधारभूत विद्यालयका एक शिक्षकको मासिक तलब मात्र रु. एक हजार रहेको छ । विद्यालयको निजी स्रोतबाट तलब खाने गरी काम गरिरहेका उनको तलब मात्र त्यति रहेको छ । विद्यालयको...

शिक्षावीद्को सुझावपछि विद्यालय सञ्चालक आत्तिए

काठमाडौं । विद्यालय शिक्षा सुधारको लागि वीज्ञहरुको टोलीले उच्चस्तरीय शिक्षा आयोगमार्फत शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ४ पुसमा बुझाएको प्रतिवेदनले नीजि विद्यालयहरु बन्द गर्न खोजिएको भन्दै नीजि विद्यालय सञ्चालकहरु आत्तिएका छन । उनीहरुले बुधबार राजधानीमा संयुक्त...

एभरेस्टमा साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण

भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल मिवाछेंमा आठौँ अतिरिक्त क्रियाकलाप तथा वार्षिक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । दुई चरणमा विभाजन गरिएको उक्त कार्यक्रम अन्तर्गत विद्यालयको नृत्य क्लबका विद्यार्थीले विभिन्न गीतमा नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको...