Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

सांसदहरूबीच भिडन्त, हत्या प्रयासको आरोपमा राहुल गान्धीविरुद्ध उजुरी

गृहमन्त्री अमित शाहले बाबासाहेब भीमराव अम्बेडकरका विषयमा गरेको टिप्पणीका विषयमा विवाद बढ्दै जाँदा भारतीय सांसदहरू संसद् भवनबाहिर आपसमा भिडेका छन् भने यो मामिला पुलिस थाना समेत पुगेको छ। सत्तारुढ भाजपा र विपक्षी कंग्रेसका सांसदहरूले एकअर्कालाई आफूमाथि...

पक्राउ परेकै दिन धरौटीमा छुटे भारतीय अभिनेता ‘अल्लु अर्जुन’

भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेको केही घण्टामै धरौटीमा रिहा भएका छन् । तेलंगानाको उच्च अदालतले उनलाई ५० हजार भारु जमानतमा रिहा गरेको हो । चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक...

युक्रेनमा रुसी तनाव बढाएकोमा ब्लिन्केनद्वारा लाभरोभको कडा आलोचना

माल्टा। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्ध बढाउनका लागि मस्को जिम्मेवार रहेको बताउनुभएको छ । युरोपमा सुरक्षा र सहयोग सङ्गठन (ओएससिई) को वार्षिक मन्त्रिस्तरीय बैठकमा...

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ । युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय...

Martial Law in South Korea Revoked Within 24 Hours

Seoul, South Korea – South Korean President Yoon Suk-yeol was compelled to revoke the martial law he declared within just 24 hours due to widespread opposition. The martial law, announced on Tuesday evening, faced intense...

दक्षिण कोरियामा लागू सैन्य शासन २४ घण्टा नबित्दै फिर्ता

कोरिया: दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल मुलुकमा सैन्य शासन घोषणा गरेको २४ घण्टा नबित्दै फिर्ता लिन बाध्य भएका छन्। मंगलबार साँझ लागू गरेको सैनिक कानुनको तीव्र विरोध भएपछि राष्ट्रपतिले फिर्ता लिएका हुन्। राष्ट्रियसभामा उपस्थित १९०...

साउदीले ११ महिनामा ३०० जनालाई मृत्युदण्ड दियो

मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। यसपछि मुलुकको मृत्युदण्डको कूल सङ्ख्या उच्चतम ज्ञात वार्षिक आँकडाभन्दा धेरै नै बढी भएको छ। गृह मन्त्रालयलाई उद्धृत गर्दै...

दक्षिण कोरियामा राष्ट्रपतिद्वारा अचानक सैन्य शासन घोषणा

दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य शासन लागू गरेका छन्। देशबाट उत्तर कोरिया समर्थक शक्तिलाई हटाउन र उदार संवैधानिक व्यवस्थाको संरक्षण गर्न भन्दै उनले सैन्य शासन लागू गरेका हुन्। आफूसँग सैन्य शासनको विकल्प नरहेको...

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो

पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले सोमबार जनाएको छ । विवादित आदिवासी सुन्नी र शिया मुस्लिम समुदायबिच भएको युद्धविरामपछि पनि अझै झडपहरू नरोकिएको तर कम भएको...

विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु हुने गरेको राष्ट्रसङ्घको भनाइ

भियना, सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिलाको साथी वा नातेदारबाट हत्या भएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूद्वारा सार्वजनिक गरिएको छ । लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनओडीसी) र संयुक्त राष्ट्रसङ्घीय महिला एजेन्सीले...