‘आलु, लसुन प्याज जस्ता वस्तुहरुमा भ्याट लगाउनु गलत’ सांसद भगबती चौधरी
भक्तपुर । बर्तमान कर प्रणाली थौरै बैज्ञानीक र प्रगतिशील भएतापनि अपुरो रहेकोले कर प्रणालीलाई सुधार्न जरुरी रहेको नेकपा एमालेकी सांसद तथा संसदको अर्थ व्यवस्था समितिकी सदस्य भगबती चौधरीले बताएकी छन् । आइतबार नगरकोटमा आयोजित...
बालकोटका जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण, तीर्थाटनको तयारी
भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं २ वडा कार्यालयले सो वडा (बालकोट) का बाआमा (जेष्ठ नागरिक) र उहाँहरुलाई दैनिक खाजा खुवाउने र रेखदेख गर्ने सहयोगी समेत गरि ९० जनालाई न्यानो लुगा दिएर सम्मान गरेको छ...
सडक दुर्घटनामा ८ वर्षमा १६ हजारको मृत्यु
काठमाडौं, १० वर्षमा आधा घटाउने लक्ष्य, ७ वर्षमै डेढ गुणा वृद्धि –
सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको छ । सरकारले १० वर्ष (२०११–२०२०) सम्ममा...
आज राति उल्का वर्षा हुने, के हो त उल्का वर्षा ?
काठमाडौं । हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ ।
उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा...
दाङमा छोरी बलात्कार गरेको अाराेपमा बाबु पक्राउ
दाङ– दाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आशंकामा बाबुलाई प्रहरीले पक्राउ गरेकाे छ।
तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले बलात्कार गर्ने गरेको सूचनाको आधारमा अनुसन्धानको लागि पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले...
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष खरेलद्वारा पदभार ग्रहण
नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलले आज आफ्नो पदभार ग्रहण गरेका छन्। आइतबारको मन्त्रिपरिषद बैठकले खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो।
उक्त अवसरमा खरेलले एकीकृत प्रयासको माध्यमले निगमलाई सक्षम र सुदृढ बनाउनुपर्ने...
लोकसेवा आयोगको सूचना हेर्नुभयो ? यस्तो छ महत्वपूर्ण सूचना
काठमाडौं– लोकसेवा आयोगले बुधबारको गोरखापत्रमा प्रकाशित गरेको सूचनाहरु हेर्नुहोस्ः
राष्ट्रियसभा चुनाव : २ हजार ४७ जनाले मतदान गर्ने
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ४७ मतदाताको नाम स्वीकृत गरेको हो ।
राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य र...
अनुभवी रिजालको सेवा अब काठमाडौँबाट
काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँले अनुभवी जिल्ला समन्वय अधिकारी पाएको छ । यस अगाडि बारा जिल्लामा जिल्ला समन्वय अधिकारीको भूमिका निर्वाह गरिसक्नु भएका रिजालाई बुधबार जिसस काठमाडौँले औपचारिक रुपमा स्वागत गरेको छ ।
।...