आगलागीमा एकै परिवारका तीन बालवालिकाको मृत्यु

नेपालगञ्ज । बाँकेको डडुवा गाउँपालिका १, पुडुवा गाउँमा मध्यरातमा भएको आगलागीमा परेर एकै घरका तीनजना बालवालिकाको मृत्यु भएको छ । आइतबार राति साढे ११ बजे दुलारी मुराउको घरबाट शुरु भएको आगो नियन्त्रण हुनुअघि नै...

स्थानीय चुनाव दुई चरणमा गर्न निर्वाचन आयोगको तीन सर्त,मतदाता नामावली, मतदाता परिचय पत्र र...

काठमाडौं । स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमतिप्रति निर्वाचन आयोग सकारात्मक देखिएको छ । तर, उसले तीन सर्त राखेको छ । सरकार र मधेसी मोर्चाबीच शनिबार स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको...

मुक्तिनाथ बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत :

मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री सवार बस कागबेनीमा दुर्घटनामा पर्दा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । सदरमुकाम जोमसोमतर्फ आउँदै गरेको तीर्थयात्री सवार नाम ५ ख ६०६७ नम्बरको बस मुस्ताङको...

आज उल्का वर्षा अत्यधिक सक्रिय,नेपालबाट पनि देखिने

काठमाडौं, बैशाख ९ – नेपाली आकाशमा आज उल्का वर्षा अत्यधिक सक्रिय हुनेछ । वैशाख ५ गतेदेखि सक्रिय भएको उल्का वर्षा आउँदो १२ गतेसम्म रहने छ । वैशाख ९ गते ९ः४५ बजे अत्यधिक सक्रिय हुनेछ।...

५५ घरलाई एउटै शौचालय

काठमाडौं – गत बर्षको भूकम्पले सिन्धुपाल्चोक, तल्लो माझीगाउँका श्रीमान माझीको घर भत्कियो । घरविहीन भएपछि उनी बारीको कान्ला, बोराले बारेको छाप्रो हुँदै अहिले टिनको टहरमा बस्छन् । यो सिंगो सिन्धुपाल्चोकको कथा व्यथा हो । माझीगाउँलाई टाउको...

पाँच सेकेन्डमा फोन नलागे लाइसेन्स खारेज

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । प्राधिकरणले ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३’ जारी गर्दै गुणस्तर कायम नगर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानादेखि...

कोरियाली भाषा परीक्षा दरखास्तमा १५ हजारको त्रुटी

काठमाडौं । रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया जानका लागि भरेको भाषा परिक्षाको दरखास्तमा १५ हजार जनाको त्रुटि फेला परेको छ । पहिलो पटक अनलाइनमार्फत दरखास्त संकलन गरिएकोमा १५ हजार निवेदनमध्ये केहीले फोटो, केहीले नाम तथा...

भारतले अतिक्रमण गरेको ५० हेक्टरभन्दा बढी जग्गा नेपाललाई फिर्ता

काठमाडौं । भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो...

वैशाखमा २ वटा उल्का वर्षा

मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा २ वटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ । वैशाखमा हेर्न नसकिए यस्तो दृश्य हेर्नलाई कार्तिक महिनासम्म कुर्नुपर्ने छ । नेपाल इस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार...

उपचार नपाउँदा गर्भवतीको मृत्यु

तेह्रथुम,   । समयमै उपचार नपाउँदा सदरमुकाम म्याङलुङमा गर्भवतीको ज्यान गएको छ । धामीझाँक्रीको भर परी सिकिस्त भएपछि मात्रै उपचारका लागि अस्पताल पु¥याउँदा म्याङलुङ नगरपालिका–१ भदौरेकी २२ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको हो ।...