वडा सदस्य जितेको दुई दिनमै निधन

वाकोटको लिखु गाउँपालिका–१ का नवनिर्वाचित वडा सदस्य ठाकुर लामिछानेको निधन भएको छ । खानीगाउँका ४९ वर्षका लामिछानेको हृदयघातका कारण निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शनिबार बिहान खानीगाउँस्थित घर नजिक रहेको राम...

ब्यानर, पोष्टर भित्ते लेखन तुरुन्त हटाउ :निर्वाचन आयोग

स्थानीय तह निर्वाचनको प्रसार प्रसारका लागि राजनीतिक दल र उम्मेदवारले विभिन्न स्थानमा टाँगेका पर्चा, पोष्टर, भित्ते लेखन, तुल, ब्यानर तथा डिजिटल डिस्प्लेलाई तुरुन्त हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ । ‘राजनीतिक दल तथा उम्मेदवारहरुले गाउँ...

के-के अधिकार पाउछन् वडा अध्यक्षले, हेर्नुहोस् काम,कर्तव्य र अधिकार

काठमाडौं – निर्वाचनसँगै प्रत्येक महानगरपालिका तथा नगरपालिकाबाट १/१ जना मेयर तथा उपमेयर, प्रत्येक गाउँपालिकाबाट १/१ जना प्रमुख तथा उपप्रमुख र प्रत्येक वडाहरुबाट १ जना अध्यक्षसहित अन्य ४ जना सदस्य चयन हुनेछन् जसमध्ये प्रत्येक वडाबाट...

निर्वाचनको काममा अटेर गर्ने सात उपसचिवलाई कारबाही गर्न निर्देशन

निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनको काममा अटेर गर्ने सातजना उपसचिवलाई कारबाही गर्न निर्देशन दिएको छ । तोकेको जिम्मेवारी पूरा गर्न अटेरी गरेको र आयोगले दिएको नियुक्तिपत्रसमेत नलिई गैरजिम्मेवार व्यवहार गरेको जनाउँदै ती...

साइबर हमलामा उत्तर कोरियाको हात ?

विश्वव्यापी साइबर हमलाका पछाडि कसको हात छ ? ताजा तथ्यबाट लाग्छ, यसका पछाडि उत्तर कोरियाको हात हुन सक्छ । तर उपलब्ध जानकारीका आधारमा अहिल्यै अन्तिम निष्कर्षमा पुग्न सकिँदैन । बीबीसीका उत्तर अमेरिकी टेक्नोलोजी संवाददाता...

किन हुँदैछन् यति धेरै मत बदर ?

काठमाडौं । आजको नयाँ पत्रिका दैनिकले एउटा महत्त्वपूर्ण समाचार लेखेको छ, ‘तालमेल लगभग असफल’ शीर्षकमा । यो समाचार पढ्दा थाहा हुन्छ– काठमाडौंमा एमालेको समर्थनमा उपमेयरका उमेदवार बनेका राजाराम श्रेष्ठले ८९८ मत ल्याउँदा उमेदवार नै नभएको...

भूकम्प प्रभावितलाई जेठ १३ देखि ट्याक्सी

काठमाडौंः भूकम्प प्रभावितलाई राहत स्वरूप उपलब्ध गराउन लागिएको ट्याक्सीको नम्बर प्लेट आगामी साता वितरण गरिने भएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनका कारण ट्याक्सीको नम्बर प्लेट वितरण रोकिएको थियो । भूकम्पबाट अति प्रभावित १४...

कसरी चल्छन् स्थानीय तह ?

काठमाडौंः पहिलो चरणको निर्वाचन परिणामसँगै स्थानीय तहमा आर्थिक अधिकारसहितका जनप्रतिनिधि बहाल हुँदैछन् । संविधानअनुसार उनीहरू निर्वाचित भएर शपथ ग्रहण गरेको भोलिपल्टदेखि नै केन्द्र सरकारले जस्तै कार्यकारिणी, व्यवस्थापकीय र न्यायपालिकाको हैसियतमा कार्यसम्पादन गर्नेछन् । यी कार्य...

नायणगढ-मुग्लिन सडक भोलिदेखि दिउँसो बन्द

चितवन: निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको नारायणगढ–मुग्लिन सडकमा भोलिदेखि पुनः सडक बन्द गरेर काम थालिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो...

भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार

नयाँ दिल्लीः भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार गरिएको छ।  कुबेत तथा युएई जाने प्रलोभनमा परेर दलालमार्फत भारत पुगेका २४ नेपाली महिलालाई उद्धार गरी बुधबार साँझ नेपाल फिर्ता पठाइएको हो। नयाँ दिल्लीको उत्तमनगर...