अव करारका कर्मचारीले पनि दशैं खर्च पाउने

काठमाडौँ : सरकारले करारमा कार्यरत कर्मचारीलाई पनि स्थायी कर्मचारीसरह दशैँ खर्च दिने निर्णय गरेको छ । बिहीबार अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले करारमा राखिएका कमर्चारीहरुलाई पनि अन्य कर्मचारीसरह दशैँ र उपचार खर्च सहितका सुविधा दिने...

सञ्चार अबरोधले हुम्लाको निर्वाचन गतिविधीबारे आयोग अझै बेखबर

निर्वाचन आयोगले हुम्ला जिल्लाको निर्वाचनस्थितीबारे अहिलेसम्म आयोगले सम्पर्क गर्न नसकेको जनाएको छ । सञ्चारको जटिलताका कारण हुम्लामा कति उम्मेदवारी परे, कति दल सहभागी भएका छन् भन्ने विवरण अहिलेसम्म नआएको आयोगले जनाएको छ । हुम्लाको उत्तरी क्षेत्रमा...

२९ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना

काठमाडौं । फ्रिडम फोरमले १० महिनाको अवधिमा मुलुकभर गरेको अनुगमनको क्रममा २९ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएको तथ्य सार्वजनिक गरेको छ । फ्रिडम फोरमले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधबार यहाँ आयोजना गरेको छलफल...

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सेनाले थाल्यो गस्ती

काठमाडौं: यही वैशाख ३१ गते स्थानीय निर्वाचन हुने ३४ जिल्लामा नेपाली सेनाले सोमबारबाट सडक गस्ती थालेको छ । पहिलो चरणमा निर्वाचन हुने तीनवटा प्रदेशका ३४ वटा जिल्लामा नेपाली सेना गस्तीमा निस्केको हो । निर्वाचन सुरक्षा...

साढे चार लाख घुससहित रसुवामा वडा सचिव पक्राउ

नुवाकोट: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रसुवामा दुईजनालाई साढे चार लाख रुपैयाँ घूससहित रङ्गेहात पक्राउ गरेको छ । नौकुण्ड गाँउपालिका-१ र २ का वडा सचिव राजेन्द्रप्रसाद आचार्य र सोही वडाका कार्यालय सहायक लाक्पा तामाङलाई सेवाग्राहीसँग...

हरियो बन, तस्करकाे धन : जिल्ला वन कार्यालयको आदेशमा सङ्गठित रुपमा बन फडानी

मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका स्थीत विराटचोक उत्तरमा रहेको चारकोशे जङ्गल क्षेत्र यतिखेर जिल्ला बन कार्यालय मोरङ्गको आदेशमा सङ्गठित रुपमा नै फडानी भएको देख्दा हरियो बन नेपालको धन भन्ने नारा लाइ अहिले मोरङ्ग जिल्लामा भने...

आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज विश्व प्रेस स्वतन्त्रता दिवस सँसारभर विभिन्न कार्यक्रम गरेर मनाइदै छ ।  विश्वमा  प्रेस स्वतन्त्रता दिवस १९९३ को डिसेम्वर २० मा सँयुक्त राष्ट्रसँघको साधारण सभाको निर्णय अनुसार प्रत्येक वर्ष को मे ३ लाई विश्व...

डिभी परिणाम सार्वजनिक , यसरी चेक गर्नुहोस्

काठमाडौं-अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा अाज राति सार्वजनिक । नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता...

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

काठमाडौँ । यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको...