मलेसियामा एक नेपाली मृत्यु
मलेसिया : रोजगारीको सिलसिलामा चार बर्ष अगाडी मलेसिया पुगेका प्रदिप गुरुङको निधन भएको छ । संखुवासभाको खाँदाबारी गाउँपालिका बेडिटार–९का गुरुङको आफनै कोठामा मृत अवस्थामा...
पहिरोमा परी भारतमा तीन नेपालीको मृत्यु
भारतमा पहिरोमा परी तीनजना नेपालीको मृत्यु भएको छ ।
भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो...
कतारमा नयाँ कामदार ‘पर्ख र हेर’ को अवस्थामा
कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो। निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने...
क्यालगरिमा दुलालद्धारा उमेदवारी घोषणा
एन.आर.एन क्यानाडाको आसन्न चुनावका लागि क्यालगरीबाट माधव दुलालले आफनो उमेदवारी घोषणा गरेका छन ।
एनआरएन क्यानाडाले जुलाईमा देशभरबाट आफनो नयाँ प्रतिनीधि चयन गर्दैछ । सोही...
दुबईमा नेपाली युवतीको हत्या
काठमाडौं – यूएईको दुबाईमा भोताङ-८ सिन्धुपाल्चोककी २५ बर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ ।
हत्यामा संलग्न आशंकामा भोताङ ८...
विदेशी जेलमा ३१८ नेपाली : १७ जनालाई मृत्युदण्ड, ४३ जनालाई जन्मकैद
काठमाडौं – विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास...
दुबर्इमा एक नेपाली महिलाको हत्या, हत्या आरोपमा नेपाली पक्राउ
युएर्इ । दुबर्इमा एक नेपाली महिलाको हत्या भएको छ । भारतिय नागरिकको घरमा काम गर्दै आएकी २० वर्षीया सिन्धुपाल्चोक पाँचपोखरी थाङचाल–३ की रीता वाइवाको...
भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार
नयाँ दिल्लीः भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार गरिएको छ। कुबेत तथा युएई जाने प्रलोभनमा परेर दलालमार्फत भारत पुगेका २४ नेपाली महिलालाई उद्धार...
यूएईमा एक वर्षमा ६५ जना नेपाली कामदारको मृत्यु
यूएईः यूएईलाई अन्य खाडी मुलुकको तुलनामा केही सुरक्षित मानिए पनि नेपाली कामदारको रोजगारजन्य दुर्घटना र मुत्यु भने डरलाग्दो देखिएको छ । सरकारी तथ्यांकका अनुसार...
डिभी परिणाम सार्वजनिक , यसरी चेक गर्नुहोस्
काठमाडौं-अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा अाज राति सार्वजनिक । नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर...