Home स्थानिय तह

स्थानिय तह

जब दुईजना वडाध्यक्ष एकैसाथ गोदावरी खोलामा उत्रिए……

बलराम प्यासी ललितपुर । काठमाण्डौ र भक्तपुरको सीमाना जोडिएको ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ र ७ का अध्यक्ष ललितपुरको उत्तर पुर्व हुँदै बग्ने गोदावरी खोलाको किनारमा निर्माण गर्न लागिएको करिडोरको लागि एकैसाथ गोदावरी खोलामा...

थाहा पाइराखौ, वडा अध्यक्षले केके गर्न सक्छन?

सरकारले नयाँ स्थानिय निकायको निर्वाचन यही बैशाख ३१ गते हुने घोषणा गरिसकेको छ । निर्वाचन संगै प्रत्येक महानगरपालिका तथा नगरपालिका बाट १/१ जना मेयर तथा उपमेयर, प्रत्येक गाउँपालिका बाट १/१ जना प्रमुख तथा उपप्रमुख...

चाँगुनारायण नगर सभाको १४ औँ अधिवेशन सम्पन्न, दश वटा सार्वजनिक महत्वका प्रस्तावहरू पारित

चाँगुनारायण । विभिन्न विधेयकहरू र १० वटा सार्वजनिक महत्वका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गर्दै चाँगुनारायण नगरपालिकाको १४ औँ नगर अधिवेशन सम्पन्न भएको छ । सभामा नगर प्रमुख जीवन खत्रीले चालू आर्थिक वर्षको थप नीति तथा...

कोन्ज्योसोमसहित विभिन्न पालिकालाई कृषि विकास कार्यक्रममा सहभागिका लागि प्रस्ताव आह्वान

ललितपुर । कृषि ज्ञान केन्द्र ललितपुरले कृषि विकास कार्यक्रममा सहभागि हुनका लागि प्रस्ताव आह्वानको लागि सूचना सार्वजनिक गरेको छ । ज्ञान केन्द्रले व्यावासयिक तरकारी खेती कार्यक्रम अन्तर्गत ललितपुरको कोन्ज्योसोम गाउँपालिका सहित सबै ललितपुरका सबै...

थिमीमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले एक लाख डलर सहयोग गर्ने

भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पातलमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले एक लाख डलर सहयोग गर्नेभएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल...

गाउँपालिका अध्यक्षको चुनाव खर्चः भोटर लिस्ट किन्न हजार, घोडा चढ्न ८० हजार

आगामी स्थानीय चुनावमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले उम्मेदवारहरुले विभिन्न शीर्षकमा गर्न पाउने चुनावी खर्चको हद नै तोकेको छ । आयोगले बनाएको सूची अनुसार...

भोट हाल्न लाइनमा बसेका एक जना मतदाताको झापामा मृत्यु

झापा । झापामा मतदानका लागि लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ । दमक नगरपालिका-१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला मृत्यु भएको हो । उनी सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा...

चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापन स्वयंसेवकहरूलाई प्रथम उद्धारकर्ता प्रशिक्षण सुरु 

खरिपाटी, भक्तपुर । चाँगुनारायण नगरपालिकाले वडा स्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि समुदायमै तालिम प्राप्त स्वयंसेवकहरू तयार गर्ने कार्यलाई निरन्तरता दिँदै ३ दिने प्रथम उद्धारकर्ता प्रशिक्षण ९ँष्चकत च्भकउयलमभच त्चबष्लष्लन०...

नगरपालिकाको मेयर बन्‍न अमेरिकाको पीआर त्यागे

सोलुखुम्बुस् सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा एमालेका नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र ुपीआरु परित्याग गरेका छन् । प्रमुखको आकाङ्क्षी रहेका शेर्पाले एक महिना अघि...

माओवादी केन्द्र द्धारा भक्तपुर नगरपालिकामा उम्मेद्धारको टुङगो

माओवादी केन्द्र द्धारा भक्तपुर नगरपालिकामा उम्मेद्धारको टुङगो यस्तो छ नावावली

This will close in 9 seconds