सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

काठमाडौँ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह...

दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक विशेषाङ्क’ लोकार्पण

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान र ब्यूरो ८१ नेपालको संयुक्त आयोजना तथा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र पूर्वमन्त्री एवं कवि एसपी कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न विशेष कार्यक्रममा दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक...

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सम्मान/पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

काठमाडौं ।   दायित्व वाङ्मय प्रतिष्ठानको २५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार अर्पण गरिएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा श्री रेग्मीले प्रतिष्ठित...

सिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

 कविता वाचन, गजल लेखन, प्रत्यक्ष गायन र भिडियो छायांकन तनहुँ   ।तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । सोमबार एक कार्यक्रमबीच कीर्तिमानी लेखक तथा उपन्यसाकार...

नारायण ज्ञवालीको “आँखामा कैलास अँजुलीमा मानस“ कृति सार्वजनिक

काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा हालै राजधानीमा आयोजित एक समारोहमा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा साहित्यकार रोचक घिमिरेले साहित्यकार नारायण ज्ञवालीद्वारा लिखित यात्रावृत्तान्त “आँखामा कैलास अँजुलीमा मानस” कृतिको लोकार्पण गर्नुभयो । प्रमुख...

कविताः एउटा परदेशीको कथा

  ? प्रकाश तजले १. पुत्रमोहले उचाई छुँदा त्यसमाथि सहारा र कूलकै चिन्ताले छोप्दा ३३ कोटी देवता भाकेर, ३३ किलो लड्डू चढाएपछि भगवान खुशी भएका थिए रे ! अनिमात्र बाबाले म अर्थात् वारिस पाएका थिए रे ! कति दिन त बुवाको...

मिलन शाह-शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण

काठमाडौं ।  मिलन शाह-शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण गरिएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा एक विशेष समारोहबीच प्राडा.इतिहासविद सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । प्रमुख अतिथि केसी वरिष्ठ पत्रकार...

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टालाई पुरस्कृत गरिने

काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले नेपाली वाङ्मयका क्षेत्रमा योगदान गर्ने विभिन्न चार जना महानुभावहरूलाई २०८१ सालका विभिन्न पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको हालै बसेको कार्यसमितिको बैठकले शङ्कर कोइराला आख्यान पुरस्कार (रु....