दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टालाई पुरस्कृत गरिने
काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले नेपाली वाङ्मयका क्षेत्रमा योगदान गर्ने विभिन्न चार जना महानुभावहरूलाई २०८१ सालका विभिन्न पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको हालै बसेको कार्यसमितिको बैठकले शङ्कर कोइराला आख्यान पुरस्कार (रु....
कविताः एउटा परदेशीको कथा
? प्रकाश तजले
१. पुत्रमोहले उचाई छुँदा
त्यसमाथि सहारा र कूलकै चिन्ताले छोप्दा
३३ कोटी देवता भाकेर, ३३ किलो लड्डू चढाएपछि
भगवान खुशी भएका थिए रे !
अनिमात्र बाबाले म अर्थात् वारिस पाएका थिए रे !
कति दिन त बुवाको...
महेश्वर चन्द्र प्रधान लाई सम्पदा सम्मान तथा संस्कृतिविद प्रेम खत्री को कृति विमोचन
नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा असोज ७ गते सञ्चालित विशेष समारोहबीच नेपालका प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद् प्रा.डा. प्रेम खत्री को कृति "साना निबन्ध " को विमोचन गरियो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उक्त कृतिलाई...
बालकथाः अपरिचित केटी
✍प्रकाश तजले
म बाबासँगै कारमा काठमाडौंबाट फर्किँदै थिएँ । ट्राफिक लाइटमा कार रोकियो । म एकनासले ट्राफिक लाइटको रातो बत्ति हेर्दै थिएँ । यतिकैमा मैले कक्षामा बनाएको ट्राफिक लाइटको चित्र याद आयो । मेरो टिचरले...
नारायण ज्ञवालीको “आँखामा कैलास अँजुलीमा मानस“ कृति सार्वजनिक
काठमाडौँ ।
दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा हालै राजधानीमा आयोजित एक समारोहमा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा साहित्यकार रोचक घिमिरेले साहित्यकार नारायण ज्ञवालीद्वारा लिखित यात्रावृत्तान्त “आँखामा कैलास अँजुलीमा मानस” कृतिको लोकार्पण गर्नुभयो । प्रमुख...
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह ‘सारवत्’ विमोचन
काठमाडौं । मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तकसङ्ग्रह 'सारवत्'को राजधानीमा सार्वजनिकीकरण भएको छ । प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै दसौँ कृति लेखिसकेका अधिकारीलाई...
९७ औं जन्मदिनको पूर्वसन्ध्यामा ‘भैरव रिसालका छानिएका रचना- २’ सार्वजनिक
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरुको संग्रह सार्वजनिक भएको छ ।
उनको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमबीच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना २’ सार्वजनिक...
कसको षड्यन्त्रमा फसेको छ, वायु ? कसको अधिनमा छ, ब्रम्हाण्डको आयु ?”
मञ्चको अघिल्लो कुनामा सुतिरहेको एक वृद्धको आवाज सुनिन्छ । एकसरो वेरिएको कपडामा रहेका वृद्ध मरुभूमि जस्तो देखिने स्थानबाट उठेर दर्शकदिर्घातिर हेर्दै निरन्तर बोल्न थाल्छन् ।
“दिनको रक्तचाप बढेसँगै पग्लिँदै गइरह्यो, मानव जातिको अस्तित्व
भयभित, त्रसित, आतंकित...
दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक विशेषाङ्क’ लोकार्पण
काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान र ब्यूरो ८१ नेपालको संयुक्त आयोजना तथा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र पूर्वमन्त्री एवं कवि एसपी कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न विशेष कार्यक्रममा दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक...
सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै
काठमाडौँ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह...