तीन क्षेत्रको उपनिर्वाचन कति छन त मतदाता
भक्तपुर । तीन क्षेत्रमा भई रहेको उपनिर्वाचनमा कति मतदाता छन् भन्ने सवाल सबैको चासोको विषय हुन सक्छ ।
तीन वटा निर्वाचन क्षेत्रमा ४ मङ्सिरमा भएको निर्वाचनको लागि प्रकाशित अन्तिम मतदाता नामावलीको तुलनामा बारा र चितवनका...
बालुवाटारको दबाबमा मेडिकल कलेज सञ्चालकहरूको सम्पत्ति छानबिन प्रभावित
एमबिबिएसका विद्यार्थी ठगी गरेका मेडिकल कलेज सञ्चालकमाथिको छानबिन राजनीतिक दबाबले रोकिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सबै मेडिकल सञ्चालकमाथि दुई वर्षअघि नै विस्तृत छानबिन थालेको थियो । सम्पत्ति रोक्काको चरणमा पुगेर पनि विभागले अनुसन्धानलाई तीव्रता...
खाल्डाका कारण दैनिक दुर्घटना हुँदासमेत सडक मर्मत भएन
सर्लाही । सर्लाहीमा पर्ने पूर्वपश्चिम लोकमार्गका विभिन्न स्थानमा परेका खाल्डाका कारण दैनिक दुर्घटना हुँदासमेत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यान जान सकेको छैन ।
स्थानीयवासीले लोकमार्गका खाल्डाको विषयमा पटकपटक सडक डिभिजन कार्यालयलाई जानकारी दिएका छन्...
महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोज्दै भीमबहादुर
रमेश लम्साल, (काठमाडौँ)– झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे। जीवन व्यवहार सिके । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उनलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको...
सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरूलाई सात दिनभित्र निर्वाचन...
सेनामा धेरै सरुवा, को कहाँ (नामावलीसहित)
काठमाडौं, १३ पौष । नेपाली सेनामा सरुवा भएको छ । सैनिक मुख्यालयले सेनाका जर्नेल र कर्णेलहरुको एकेपटक सरुवा गरेको हो ।
सैनिक सचिव विभाग प्रमुखमा गौरव केसी ल्याइएका छन् । यो सबैभन्दा महत्वपूर्ण विभाग मानिन्छ...
सुन चोरी पैठारीमा मुछिए पर्यटन बोर्डका सीईओ रेग्मी
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी पैठारीमा मुछिएका पाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीईओ रेग्मीमाथि छानविन गरिरहेको छ, त्यसक्रममा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले रेग्मी सुन चोरी...
भक्तपुर क्याम्पसमा पुकार पराजुलीको संयुक्त प्यानल विजयी
भक्तपुर । भक्तपुर क्याम्पस स्ववियू निर्वाचनमा पुकार पराजुलीको संयुक्त प्यानल नै विजयी भएको छ ।
चैत ५ गते आइतबार सम्पन्न स्ववियू निर्वाचनमा अध्यक्षमा निकटतम प्रतिदोन्दी दिनेश खड्गीलाई पछि पादै पकार पराजुली विजयी भएका हुन् ।
यस्तै...
कोल्हवी नगरपालिका- ५ का वडाध्यक्ष पक्राउ
बारा । कोल्हवी नगरपालिका- ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन् । रामवनको राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा वडाध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले शनिबार स्थलगत अनुगमनको क्रममा वडाध्यक्ष चौधरीलाई पक्राउ...
ललिता निवास प्रकरणका आरोपी अनुसन्धानको दायराबाहिर छैनन् : डिआइजी सिंह
बालुवाटारस्थित ललिता निवास प्रकरणमा आरोप लागेका कोही पनि व्यक्ति अनुसन्धानको दायराबाहिर नरहेको केन्द्रीय अनुसन्धान ब्युरोले स्पष्ट पारेको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अनुसन्धान प्रतिवेदन फिर्ता गरेपछि ब्युरोले गरेको अनुसन्धानमा प्रश्न उठेको थियो।
ब्युरोका निर्देशक प्रहरी...