Home निर्वाचन

निर्वाचन

कीर्तिपुर : कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी

काठमाडौं । राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आफ्नो जित जोगाएको छ । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार...

स्थानीय तह उपनिर्वाचन कहाँ को निर्वाचित

काठमाडौँ  । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका...

दैलेखमा कांग्रेसले लगायो उम्मेदवारको टुंगो

सुर्खेत । स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले उम्मेदवारको टुंगो लगाएको छ । बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारी...

जाजरकोटमा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार

जाजरकोट । जाजरकोटका दुई वटा स्थानीय तहमा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । पालिका कमिटीको सिफारिसमा बिहीबार प्रदेश कमिटीले उम्मेदवारको...

कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन पार्टीका पदाधिकारी र...

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतहरु सिफारिस

काठमाडौँ  । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य...

राष्ट्रिय सभा निर्वाचनमा कसले मार्ला बाजी ? आठ राजनीतिक दलका ५१ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा

काठमाडौं । राष्ट्रियसभाको १९ सदस्यका लागि आज बिहीबार हुने निर्वाचनमा ५१ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको पदावधि...

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आर्थिक वर्ष...

राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले पाए चुनाव चिन्ह

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगले संविधानको धारा २७१ तथा राजनीतिक...

राष्ट्रिय सभा निर्वाचनका लागि आयोगमा १२ वटा राजनीतिक दल दर्ता

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ वटा राजनीतिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । निर्वाचन आयोगमा...