जनयुद्धकालीन मुद्दालार्इ खारेजी गर्न माग

नेकपा (क्रान्तिकारी माओवादी) ले बृहत् शान्ति सम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले जनयुद्धकालीन मुद्दाबारे सत्य निरुपण मेलमिलाप गर्नका लागि भनी गठित दुईवटा आयोगमार्फत...

यसरी बनाइन्छ कण्डमबाट रक्सी !

क्यारेबियन देश क्यूबा रम र सिगारका लागि दुनियाँमा प्रसिद्ध छ । तर, तपाईलाई थाह छैन होला यहाँ कण्डमबाट रक्सी बनाइन्छ । क्यूबामा एक यस्तो परिवार छ । जसले कण्डमबा रक्सी बनाउँछ ।  ६५ बर्षका ओरेटेस...

यस बर्षको राशिफल

वार्षिक भविष्यको चर्चा गर्दा जगलाग्नलाई पनि विचार गर्नुपर्ने हुन्छ । यस वर्षको जगलग्न कुम्भ हो । लग्नेश शनि एकादश स्थानमा आम्दानीको हिसाबले राम्रो भए पनि वर्षारम्भमा शनि वक्र्र भएकोमा लग्नमा केतु तथा सप्तममा राहु...

फोरम नेपालको दोहोरो चाल, मोर्चामा बढ्यो असन्तुष्टि

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी मोर्चा र संघीय गठबन्धनको बैठकमा अन्य नेता भन्दा चर्को कुरा गर्छन् । सार्वजनिक कार्यक्रम तथा मिडियामा पनि उनको अभिव्यक्ति चर्को मात्रै होइन, निर्वाचन बहिष्कार गर्ने धम्की...

नक्सा पासै नगरी राष्ट्रपति निवास !

राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको खुलासा भएको छ । भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको हो । संविधान...

इच्छाशक्ति भए छोटो समयमा जनतालाई प्रत्यक्ष महसुस हुने काम गर्न सकिन्छ–प्रम :द्वन्द्वपीडितलाई थप रु...

 प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विद्युत्भार कटौतीलाई पूर्ण रुपमा अन्त्य गरिएको, २५ वर्षपछि पहिलो पटक आर्थिक वृद्धि ६.५ प्रतिशतको हाराहारीमा पुगेको तथा सिंहदरबारमा केन्द्रित अधिकार गाउँ गाउँमा पु¥याउन सफल भएको बताउनुभएको...

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छः–वरिष्ठ नेता जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो –‘वर्तमान...

प्रमुख निर्वाचन आयुक्तबारेको भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

मधेसमा सेना लगाएर भएपनि चुनाव गराएर छाड्छु’ भनी विभिन्न सञ्चारमाध्यममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको नाम उद्धरण गरेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आफूले...

कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र – राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताउनुभएको छ । प्रथम थोले देम्बा पर्यटन महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले पर्यटन व्यवसायीसँग हातेमालो गरी बढीभन्दा पढी...

२०७४ सालमा कुन राशिको कति कमाउने योग छ ? (हेरौं बार्षिक आर्थिक राशिफल)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मेष राशिका मानिसहरुले २०७४ सालमा सेयर बजारबाट मनग्य आम्दानी गर्ने देखिन्छ । आर्थिक दृष्टिले यो वर्ष लाभदायक र आशावादी परिणाम प्राप्त हुने सम्भावना छ...