सशस्त्र प्रहरीमा भद्रगोल एक वर्षदेखि डिएसपीका दरबन्दी रिक्त, साउनमा हुनुपर्ने सरुवा अझै भएन

  सशस्त्र प्रहरीमा हाल प्रहरी नायब उपरीक्षक (डिएसपी) का ७० पद रिक्त छन् । त्यसमध्ये धेरैजसो पद करिब एक वर्षदेखि रिक्त भएका हुन् । माथिल्लो पद रिक्त हँुदा पनि १६ वर्षदेखि इन्स्पेक्टरहरू एउटै पदमा कार्यरत छन् । ०६२ फागुनमा...

जनआन्दोलनमा ढालिएको वीरेन्द्रको सालिका फेरि ठडाइयो

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-६ स्थित वीरेन्द्रनगर चोकमा राजा वीरेन्द्रको सालिक राखिएको छ । ६२/६३ को जनआन्दोलनको क्रममा आन्दोलनकारीले सालिक भत्काएका थिए । अहिले नयाँ बनाएर पुन: ठडाइएको हो । स्वतन्त्र सुर्खेतबासी जनताको नामबाट सालिक राखिएको...

ललितानिवासको जग्गासम्बन्धी मुद्दामा दुई वर्षपछि सुनुवाइ सुरु

लुवाटारस्थित ललितानिवासको जग्गा हिनामिनासम्बन्धी मुद्दा दायर भएको करिब दुई वर्षपछि विशेष अदालतले सुनुवाइ प्रक्रिया अघि बढाएको छ । एक सय ७५ जना प्रतिवादी रहेको यो मुद्दामा २५ जना अझै फरार छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता...

चन्द्रागिरिमा हिमपात (फोटो फिचर)

१४ पुस, काठमाडौं । पर्यटकीयस्थल  चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको छ । वर्षासँगै बुधबार बिहानैदेखि चन्द्रागिरमा हिमपात सुरु भएको हो । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको...

चेक चोर्नेसँग मिलेर व्यापारी फसाउन खोज्दा आफैँ फसे एसएसपी सिंह, गृहद्वारा कारवाही सिफारिश

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुख रहँदा गैरव्यावसायिक काम गरेको भन्दै गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहलाई कारवाही गर्न सिफारिस गरेको छ । बिजुलीबजारका राजकुमार बरालले आफू पीडित भएको भन्दै गृह मन्त्रालयमा निवेदन...

कोरोनाका कारण प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे पुनर्विचार हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने तय भए पनि कोरोनाका कारण त्यसबारे पुनर्विचार गर्न थालिएको छ । भारतमा कोरोना संक्रमण दर वृद्धि भइरहेको, दिल्लीमा रात्रिकालीन कर्फ्यु समेत लगाइएका कारण भ्रमणबारे...

डेढ बर्षपछि स्मार्ट लाइसेन्स छपाईले निरन्तरता पाउँदै, आजदेखि १४ लाख स्मार्टकार्ड छाप्दै विभाग

विगत डेढ बर्षदखि रोकिएको स्मार्टकार्ड छपाईले पुनः निरन्तरता पाउने भएको छ । फ्रान्सेली कम्पनी सेल्प एसएसएलले यातायात व्यवस्था विभागलाई १४ लाख स्मार्टकार्ड उपलब्ध गराएको एक महिनापछि आज मंगलबारदेखि छापाई सुरु हुने भएको हो । नेपालमा...

महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोज्दै भीमबहादुर

रमेश लम्साल, (काठमाडौँ)–  झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे। जीवन व्यवहार सिके । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उनलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको...

निर्वाचन तयारीका लागि नेपाल प्रहरीले माग्यो १४ सय गाडी, ९९ हजार म्यादी प्रहरी...

पूर्वतयारीका लागि सरोकारवालासँग गृह मन्त्रालयको छलफल गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार बसेको बैठकमा संघीय मामलामन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षा मन्त्रालयका सचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थसचिव मधु मरासिनी, संघीय मामलासचिव सुरेश अधिकारी, परराष्ट्रसचिव भरत...

प्रधानन्यायाधीश जबराको परिवारमाथि सम्पत्ति शुद्धीकरणले तत्काल छानबिन थाल्ने

नागरिक अगुवाहरूको ध्यानाकर्षणलाई प्राथमिकता दिँदै छानबिनको तयारी अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिनको तयारी गरेको छ । जबराको परिवारका सदस्यको नाममा रहेको सम्पत्ति तत्काल छानबिन गर्न लागेको हो । मंगलबार...