दैलेखमा कांग्रेसले लगायो उम्मेदवारको टुंगो
सुर्खेत । स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले उम्मेदवारको टुंगो लगाएको छ ।
बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारी र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रेशम बहादुर शाहीको...
जाजरकोटमा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार
जाजरकोट । जाजरकोटका दुई वटा स्थानीय तहमा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । पालिका कमिटीको सिफारिसमा बिहीबार प्रदेश कमिटीले उम्मेदवारको टुङ्गो लगाएको हो ।
कांग्रेस प्रदेश कमिटी सभापति ललितजङ्ग शाहीले उपनिर्वाचन...
कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण
काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन पार्टीका पदाधिकारी र सदस्यलाई विभिन्न जिम्मेवारी निर्धारण गरेको छ ।
महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा...
उपनिर्वाचनका लागि निर्वाचन अधिकृतहरु सिफारिस
काठमाडौँ । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ ।
परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो ।
परिषद्ले...
राष्ट्रिय सभा निर्वाचनमा कसले मार्ला बाजी ? आठ राजनीतिक दलका ५१ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा
काठमाडौं । राष्ट्रियसभाको १९ सदस्यका लागि आज बिहीबार हुने निर्वाचनमा ५१ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको पदावधि आगामी फागुन २० गते सकिन लागेकाले त्यसको पूर्तिका लागि यो...
निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेको राष्ट्रपति कार्यालयका...
राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले पाए चुनाव चिन्ह
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगले संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता भएको...
राष्ट्रिय सभा निर्वाचनका लागि आयोगमा १२ वटा राजनीतिक दल दर्ता
काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ वटा राजनीतिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।
निर्वाचन आयोगमा दर्ता भएका १ सय १९ दलमध्ये १२ वटा दलले मात्रै...
राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र- प्रदेश सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखको...
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । २०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको हो ।
आयोगको...
छिमेकीको हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ
ओखलढुङ्गा । हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो।
दुवै जनाबीच बुधबार बिहान...