भक्तपुरमा पनि दि मुग्लान रेस्टुरेन्टको शाखा विस्तार

भक्तपुर । दि मुग्लान रेस्टुरेन्टले अस्ट्रेलिया र पोखरापछि पर्यटकीय नगरी भक्तपुरको मुख्य क्षेत्र दरबार स्क्वायरनजिकै पनि आफ्नो शाखा विस्तार गरेको छ । अस्ट्रेलियामा १४ वर्षदेखि रेस्टुरेन्ट सञ्चालन गरिरहेको नेपाली व्यवसायीको समूहले ६ वर्षअघि पोखरामा शाखा...

वर्ष २०२१ मा सेयर बजार : परिसूचक २० प्रतिशतले बढ्दा १८ खर्बभन्दा बढीको...

काठमाडौं- अंग्रेजी वर्ष सन् २०२१ मा सेयर बजारमा ठूलठूला उत्तारचढाव आए। यो वर्ष पुँजीबजार मापक परिसूचक 'नेप्से'मा उच्च अंकको वृद्धि भयो भने यही वर्ष सबैभन्दा धेरै रकको कारोबार पनि भयो। ऐतिहासिक रेकर्ड बनाउन सफल भएको सेयर...

भक्तपुरको शिव शिखर सहकारीको संचालक भारतबाट पक्राउ

काठमाडौं ।   नेपाल प्रहरीले बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेको शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो। सीआईबी स्रोतका अनुसार शर्मा मुम्बईमा...

शाखा विस्तारको लागि देश दौडाहामा राष्ट्रिय खाद्य बैंकको टोली

काठमाण्डौ । रैथाने कृषि उपजको उत्पादनमा वृद्धि र त्यसको सरल बजारीकरण गर्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उदेश्यसहित २ वर्षअघि स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडको व्यवस्थापन यतिखेर देशव्यापी रुपमा शाखा विस्तार गर्ने क्रममा रहेको...

असुसको एआई ल्यापटप नेपाली बजारमा 

सन्जिब दुलाल काठमाडौँ । असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो । नेपालका लागि असुसको...

‘डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्...

नेपाल टेलिकमको मोबाइल र इन्टरनेट ग्राहक घट्दै

काठमाडौं। नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ । नेपाल दरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदनले टेलिकमको ग्राहक घट्दै गएको देखाएको हो । गत मंसिरसम्ममा कुल १...

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुनको मूल्य...

आज सुन चाँदीको मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ । आज सुन ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो...

छठ पर्वका लागि जनकपुरमा मात्रै चार करोडको केरा आयात 

जनकपुर । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै चार करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ। छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घ्यका रूपमा चढाउने परम्परा छ।...