पेट्रोलमा ४ र डिजेलमा ५ रुपैयाँले घट्यो मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य घटेर आएपनि नेपालमा पनि मूल्य समायोजना निगमले जनाएको छ । नयाँ पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टितेलमा ५...

दशैको अवसरमा भक्तपुरमा व्यापार महोत्सव हुने 

भक्तपुर । विजया दशमीको अवसरमा भक्तपुरमा व्यापार महोत्सव हुने भएको छ । भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा भक्तपुर नपा १ सल्लाघारी स्थित खुल्ला मैदानमा २०८१ आश्विन ९ गतेदेखि १९...

प्रिमियम जर्मन वाच ब्रान्ड नोमोस आधिकारिक रूपमा भित्रियो

  जर्मन लकजरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारिक रूपमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक जरी स्विस वाच आयात तथा विक्री वितरण बाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रा. ली....

भक्तपुरमा हाल सम्म १३ हजार ६ स  य ७७ उद्योग दर्ता 

भक्तपुर । भक्तपुरमा हाल सम्म १३ हजार ६ सय ७७ उद्योग दर्ता भएको साना तथा घरेलु कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार असार मसान्त सम्ममा ११ हजार ६सय ९२ वटा व्यक्तिगत  कम्पनी, १ हजार...

माओवादी पूर्वनेता थापाको तरक्र्की, ‘एकान्त एग्रो रिर्सोट’

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रिय सदस्य माधब थापा (भुपेन्द्र) ले राजनीति त्यागेर एग्रो टुरिजम ब्यवसाय थालेको २ बर्ष भयो । उनले पार नलाग्ने भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका...

घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल १ रुपैयाँ मूल्य घटाएको हो । मूल्य घटेसँगै काठमाडौँमा पेट्रोलको मूल्य अब १६३ र डिजेलको १५४...

घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवाला 

सन्जिब दुलाल भक्तपुर । घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवालाहरूले बताएका छन् । भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न सबै एक जुट हुनु पर्ने...

भक्तपुर घरेलु तथा साना उद्योगबाट वितिय साक्षरता कार्यक्रम सम्पन

भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघले शिध्दार्थ बैकको सहकार्यमा लघु ,घरेलु तथा साना उद्यमी कर्जा सम्बन्धि वितिय साक्षरता कार्यक्रम गरियो । भक्तपुरमा रहेका लघु ,घरेलु तथा साना उद्यमी व्यवशायीहरुलाई लक्षित गरी संचालन...

वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ उत्पादन गर्दा वार्षिक अरबौं रुपैयाँ बराबरको कोईला आयात बन्द हुने

काठमाण्डौ। गेग्रिन र बलौटे माटोमा सिमेन्ट मिसाएर बनाइने वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ देशैभरि उत्पादन गर्ने हो भने अरबौं रुपैयाँ बराबरको दशौं लाख टन बराबरको कोईला आवश्यक नपर्ने यस क्षेत्रका विज्ञहरुले बताएका छन् । अहिले परम्परागतशैलीमा...

नेत्रज्योती कृषि सहकारीको  १२ औँ साधरणसभा सम्पन्न

चौतारा । नेत्रज्योती कृषि सहकारी संस्थाको १२औँ साधरणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको साधरणसभा तथा खिर खाने कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यवाहक नगर प्रमुख सिता थापाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीका माध्यमबाट...