नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव वैशाखमा

काठमाडौँ ।  नेपाल  १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र...

सेयर बजार ‘क्र्यास’, लगानीकर्ताको १३ खर्ब डुब्यो

नयाँ दिल्ली । भारतीय सेयर बजारमा बुधबार हाहाकार देखियो । कारोबार सुरु हुने बित्तिकै बजार क्र्यास भयो । त्यहाँको प्रमुख शेयर परिसूचक बीएसई एक हजार अङ्क भन्दा धेरैले घटेको थियो । दिउँसो २ः३० बजे सेन्सेक्स १...

डलर विदेशमा होइन हामीले छोडेका भीरपाखामा छ, गाँजाका कपडा उत्पादक गणेश

काठमाडौं । बेला बेलामा सरकारले प्रहरी लगाएरै गाँजा फडानी गरेको सुन्नुभएकै होला । अझ भाङ,गाँजा जस्ता विरुवा हाम्रो समाजमा हेयकै दृष्टिले हेर्ने गरिन्छ । हेयरुपी दृष्टिका बीच बुढानीलकण्ठका गणेश ऐडी भने त्यहीँ फालिएका गाँजा...

नेप्से परिसूचक नौ दशमलव ४४ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ४४ अंकले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ । आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६...

सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट

काठमाडौं । दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको छ । स्थानीय रूपमा निर्मित ब्राण्डहरूको कमजोर विश्वव्यापी मागले चिप्सबाट हुने आम्दानी घट्दा घाटा निम्त्याएको कम्पनीले जनाएको छ । सन्...

भक्तपुरमा पनि दि मुग्लान रेस्टुरेन्टको शाखा विस्तार

भक्तपुर । दि मुग्लान रेस्टुरेन्टले अस्ट्रेलिया र पोखरापछि पर्यटकीय नगरी भक्तपुरको मुख्य क्षेत्र दरबार स्क्वायरनजिकै पनि आफ्नो शाखा विस्तार गरेको छ । अस्ट्रेलियामा १४ वर्षदेखि रेस्टुरेन्ट सञ्चालन गरिरहेको नेपाली व्यवसायीको समूहले ६ वर्षअघि पोखरामा शाखा...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इृण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्यमा वृद्धि भएपछि नेपाल आयल निगमले वृद्धि गरेको हो । अबको नयाँ मूल्य पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०,...

ख्वप साकोसका उपसमिति सदस्यहरुको सपथ ग्रहण र परिचयात्मक कार्यक्रम सम्पन्न

भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था को १६औं साधारण सभाबाट नव–निर्वाचित सञ्चालक समितिबाट २०८० माघ १० गतेको निर्णयनुसार गठित सल्लाहकार समिति, विभिन्न उपसमिति संयोजक तथा सदस्यहरुको सपथ ग्रहण तथा परिचयात्मक कार्यक्रम बासु मावि...

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं  । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट  हिजो मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो...