नियम बाहिर मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ 

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेको बताउनुभएको छ । चम्पक बचत तथा ऋण सहकारीको १४ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले सहकारीका...

बालाखु गणेश साकोसको १७ औँ साधारण सभा सम्पन्न 

  भक्तपुर । बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारण सभा भक्तपुर बैक्वेट इतापाखेमा सम्पन्न भयो । कार्यक्रमको  जिल्ला सहकारी सङ्घ लि. अध्यक्ष ध्रुव बहादुर रायमाझीले पानसमा प्रज्वलित गरी  उद्घाटन...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू  हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो । योसँगै तेस्रो...

दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले वृद्धि

काठमाडौँ । दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ ।  मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ । आज कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर...

दसैँमा जमघटको थलोको खोजीमा हुनुहुन्छ विश्वज्वती महलको राजा लन्ज एन्ड क्लबमा आउनुहोस् 

काठमाडौँ । दसैँको समयमा कामदार अभाव अन्य कारणले अधिकांश होटेल रेस्टुरेन्ट बन्द हुँदा सेवा ग्राहीले दुःख पाउने गरेका छन् । यसैलाई मध्यनजर गर्दै जमलको विश्वज्वती महलमा रहेको राजा लन्ज एन्ड क्लबले २४ सै घण्टा...

मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति 

भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ । २०६४ साल देखि तौडोलछाप...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाएको हो। निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल/मट्टितेलमा दुई-दुई रुपैयाँ घटाएको हो। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ...

जमल विश्वज्वती महलमा राजा लण्ज एन्ड क्लब सञ्चालनमा 

काठमाडौँ । जमल विश्वज्वती महलको चौथो तलामा राजा लण्ज एन्ड क्लब सञ्चालनमा आएको छ । २४ सै घण्टा सेवा दिने उद्देश्यका साथ उक्त क्लब सञ्चालनमा आएको हो । काठमाडौँमा पार्किङको ठुलो समस्यालाई समाधान गर्दै यथेष्ट...

पेट्रोलमा ४ र डिजेलमा ५ रुपैयाँले घट्यो मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य घटेर आएपनि नेपालमा पनि मूल्य समायोजना निगमले जनाएको छ । नयाँ पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टितेलमा ५...

दशैको अवसरमा भक्तपुरमा व्यापार महोत्सव हुने 

भक्तपुर । विजया दशमीको अवसरमा भक्तपुरमा व्यापार महोत्सव हुने भएको छ । भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा भक्तपुर नपा १ सल्लाघारी स्थित खुल्ला मैदानमा २०८१ आश्विन ९ गतेदेखि १९...