पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको...

“BEST CASINO IN SOUTH ASIA”को उपाधि पुन: क्यासिनो माजोङ्गलाई।

काठमाडौं।  होटल सोल्टी कम्पाउण्डमा संचालित क्यासिनो माजोङले दक्षिण एशियास्तरको प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ। पहिलो पटक 2019 मा "बेष्ट क्यासिनो ईन नेपाल"को उपाधि प्रप्त गरेको क्यासिनो माजोङ्ग 2022 मा "Best Casino in...

छठ पर्वका लागि जनकपुरमा मात्रै चार करोडको केरा आयात 

जनकपुर । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै चार करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ। छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घ्यका रूपमा चढाउने परम्परा छ।...

विद्युत महसुल नतिर्ने २१ हजारको लाइन काटियो, ५० करोड बक्यौता असुल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपियाँ...

प्रतिलिटर ११ रुपैयाँंले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ। भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार...

देश भर सहकारी टाट पल्टदाँ भक्तपुरको शुभकामना बचतको मूनाफा २ करोड ६० लाख

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक वर्ष २०७९÷०८० मा २ करोड ६० लाख ३१ हजार ९७९ रुपैंया खुद नाफा गरेको छ । गत आ.व.मा विभिन्न शिर्षकमा १४ करोड...

सहकारीको दीगो विकासको लागि लेखा समितिको भुमिका महत्वपूर्ण

काठमाडौं । राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् । धेरै सहकारी संस्थाहरुले नीति तथा कार्य योजना नबनाई सञ्चालक समितिको एकल निणर्य गर्नाले र संवेदनशील निर्णयहरुमा समेत सदस्यहरुलाई बाइपास...

लेखा समितिले सञ्चालक समितिसँग मिलेर नभई निगरानीमा बसेर काम गर्नुपर्छः रजिष्ट्रार घिमिरे

काठमाडौं, सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सहकारीमा विभिन्न जोखिम रहेकाले त्यसलाई न्युनिकरण गर्दै अघि बढ्नुपर्ने बताएका छन् । सहकारी बैंकले आयोजना गरेको गोष्ठीमा ‘सहकारी सञ्चालन एवं अनुपालना...

सहकारी क्षेत्रमा धेरै पक्षले जोखिम निम्त्याउँछः सीईओ गुरागाईं

काठमाडौं,  राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रि कुमार गुरागाईंले ‘वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति’ विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । बैंकले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको दोस्रो सत्रमा कार्यपत्र...

सहकारीमा लेखा समितिको भूमिका ओझेलमाः सापकोटा

काठमाडौं, राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षणका समितिका सदस्य केशव प्रसाद सापकोटाले नेपालको सहकारीमा लेखा समितिको अभ्यासः व्यवस्था र अवस्थाका विषयमा प्रस्तुती गरेका छन् । सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको गोष्ठीमा पहिलो सत्रमा प्रस्तुति...