एमाले चाँगुनारायण ६ नम्बर वडाको अध्यक्षमा बास्तोला

कार्तिक ९, भक्तपुर । नेकपा एमालेका नेता तथा संघीय सांसद महेश बस्नेतले प्रधानन्यायाधिस चोलेन्द्र शम्सेर जबराले मात्र नभएर संवैधानीक इजालसमा बस्ने अन्य न्यायाधिसले पनि राजीनामा दिनु पर्ने बताएका छन् । नेकपा एमाले चाँगुनारायण वडा...

एमाले भक्तपुर नगर कमिटीको अध्यक्षमा देउला

कार्तिक १६, भक्तपुर । नेकपा एमाले भक्तपुर नगर कमिटीको बन्द सत्र सकिएको छ । सोमबार सकिएको एमाले बन्द सत्रबाट चुनिएको कमिटी यस्तो रहेको छ । ...

कांग्रेसको प्रदेश सभा सभापतिमा ढुंगानाको उम्मेदवारी

कार्तिक ३० , भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला क्षेत्र नं.१(क) प्रदेश सभापति पदकालागि मधुराम ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । उनी चाँगुनारायण नगरपालिका वडा न. ५ छालिङ्का बासिन्दा हुन् । कांग्रेसका १४ औं...

काङ्ग्रेस महाधिवेशन: भक्तपुर नगरपालिका कसले जित्यो ?

असोज १०, भक्तपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतवार भक्तपुरका स्थानीय तहमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चुन्ने काम भएको छ । जस अनुसार कांग्रेस भक्तपुर नगर कार्यसमितिको सभापतिमा राजेन्द्र तमखु बिजय भएका...

शिक्षा सुधार गर्न शिक्षकको समस्या समाधान आवश्यक 

भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले शिक्षा सुधार गर्न शिक्षकको समस्या समाधान गर्नुपर्ने आवश्यक भएको बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको ९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले शिक्षा सुधार भएन भनेर मात्र केही हुन्न पहिला...

टुइटरमा मेरो कुनै एकाउन्ट छैन: बिजय गच्छदार

मंसिर २७, काठमाडौ । नेपाली काङ्ग्रेसका निवर्तमान उपसभापति बिजय कुमार गच्छदारले आफ्नो कुनै एकाउन्ट टुइटरमा नभएको प्रष्ट परेका छन् । काङ्ग्रेसको १४ औं महाधिवेशनलाई प्रभावित पार्न गरेर नक्कली एकाउन्ट खोली गरिएको कु प्रचारको नेता...

एमालेको चाँगुनारायण कमाण्डरमा बुढाथोकी, सुर्यविनायकमा सापकोटा चयन

साउन १८, भक्तपुर । नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले भक्तपुरको चारवटै नगरपालिकामा नगर कमिटीलाई पूर्णता दिएको छ । जिल्ला कमिटिलीे नगरपालिकाको ३८ वटै कमिटीका लागि अध्यक्ष र सचिव चयन गरेको छ । आइतवार जिल्ला...

पुराना नेता कार्यकर्ताहरूलाई सम्झने र उनीहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो : महामन्त्री थापा 

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसमा पुराना नेता कार्यकर्ताहरूलाई सम्झने र उनीहरूलाई सम्मान गर्ने परम्परा विकास भएको बताउनुभएको छ । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली काँग्रेसका नेता स्व. श्याम बहादुर कार्कीको १६ औँ...

भक्तपुुरका एकजना वडा सदस्यले मात्रै गरे (एस) पार्टीमा सनाखत

भदौं २४, भक्तपुर । नेकपा एमालेबाट टुक्रिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको छ । तत्कालिन अवस्थामा एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधीहरुले आफु कुन पार्टीमा बस्ने टुंगो लगाउनु पर्ने कानुनी प्रावधान रहेको थियो।...

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइयोस्: सन्तोष परियार

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गरेका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै...