बागमतीमा कांग्रेस एमालेबीच मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा...
हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ।
सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री...
मण्डनदेउपुर वडा न. १ मा उर्लियो एमाले
असोज १६, काभ्रे । नेकपा एमाले मण्डन देउपुर वडा न १ मा एमालेको बृहत भेला आयोजना भएको छ । भेलालाई एमाले नेता गोकुल बास्कोटाले सम्बोधन गर्नेछन् । बृहत भेलामा वडाका चुरीथुम्का, ढाडागाउ,हलेदे, गैरीगाउ, छाप...
देश भ्रष्टाचारका काण्डै काण्डले अराजकताको भुमरीमा फस्यो : कोइराला
भक्तपुर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देश अराजकताको भुमरीमा फस्दै गएको बताउनुभएको छ ।
भक्तपुर क्षेत्र नम्वर २ प्रदेश २ को ऐतिहासिक पहिलो सम्मेलनलाई सम्बोधन गर्दै उहाँले देश भ्रष्टाचारका काण्डै काण्डका कारण अराजकताको...
सरकार गठनको कसरत माओवादी हठले सशंकित एमाले
काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनको कसरतमा छन्। यही असार १७ गते मध्यराति दुई दलका शीर्ष नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्ने गरी सम्झौता गरेका थिए।
माओवादी केन्द्रले नयाँ सरकार गठनका...
आगामी निर्वाचनमा नेपाली काँग्रेस वडा देखि केन्द्र सम्म एक्ले लड्छ : शेखर कोइराला
भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेता शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली काँग्रेस वडा देखि प्रतिनिधिसभा सम्म एक्लै निर्वाचनमा होमिने बताउनुभएको छ ।
नेपाली काँग्रेस भक्तपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा नेपाली...
नेपाली नेता जो भारतको स्वतन्त्रताका लागि लड्दा जेल परे र पछि नेपालमा प्रधानमन्त्री बने
बीबीसी । सन् १९४५ मार्चमा एक ३१ वर्षे नेपाली युवकले भारतको पटनाबाट आफ्नी श्रीमतीलाई हृदयस्पर्शी पत्र लेखे। पत्रमा पत्नीप्रति गहिरो प्रेम व्यक्त गरिएको थियो अनि घर व्यवहारका निम्ति समय दिन नसकेको पछुतो पनि।
त्यसमा उल्लेख...
कांग्रेसलाई एक ढिक्का बनाएर अगाडी बढ्नु पर्ने बेला आयोः उपसभापति गच्छदार
मंसिर २४,
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले कांग्रेस एक भएन भने कम्युनिष्टलाई जित्न नसक्ने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उपसभापतिले गच्छदारले भने ‘कम्युनिष्टहरु बलियो भएका छन्, हामीमा...
प्रतिनिधि सभाका १० वटा विषयगत समितिले आज पूर्णता पाउँदै
काठमाण्डौं । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन् । समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि ती प्रस्तावको सूची प्रकाशित भइसकेको छ । आज सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछन्...
सरकारलाई नेविसंघ चेतावनी
कार्तिक १३, काठमाडौ । सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी...
महरा पक्राउबारे डा. बाबुरामको आशंका : आफैले पालेको खसी काटेर चोखिन खोजेको त होइन...
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व सभामुख कृष्णबहादुर महराको पक्राउमाथि आशंका व्यक्त गरेका छन् । पार्टी बैठकका निर्णयहरू सार्वजनिक गर्न आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका...