के थुनामा फर्केलान त रेशम चौधरी : कैद मिनाहाविरुद्धको रिटको सुनुवाइ आज

कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ आज तोकिएको छ । गणतन्त्र दिवसको दिन पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा गरेसँगै गत जेठ...

नाउपाको निर्देशन, ‘पार्टीको सम्पूर्ण कार्यक्रम स्थगित गरेर भूकम्पपीडतको उद्धारमा जुट्नु ’

काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीले पार्टीको सम्पूर्ण पुर्व निर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरेर भूकम्प पीडितको उद्धारका लागि खट्न देशभरका आफ्नो संगठन तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले विज्ञप्ती जारी गर्दै...

शहिदको उच्च सम्मान हुनुपर्छ – सांसद थापा

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले लोकतन्त्र स्थापनाको लागि ज्यानको आहुती दिने शहिदलाई राज्य र आम नागरिकले उच्च सम्मान दिनुपर्ने बताउनुभएको छ । शहिद राधेश्याम जोन्छे स्मृती प्रतिष्ठानको शनिवार आयोजित...

कोशी सरकारबाट बाहिरियो एमाले

बिराटनगर ।मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट मन्त्री थपेपछी क्रुद्द एमालेले कोशी सरकार छाडेको छ। शनिबार बिहान मुख्यमन्त्री कार्कीलाइ मन्त्री रामबहादुर राना  मगरले राजीनामा बुझाएका छन। मुख्यमन्त्रीले सहमति अनुसार  कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ।...

कांग्रेस बागमती प्रदेशको संसदीय दलको सचेतकमा लम्साल

हेटौँडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साललाई नियुक्त गरिएको छ । संसदीय दलका नेता बहादुरसिं लामाले गत असोज १ गते संसदीय दलको सचेतकमा लम्साललाई नियुक्त गरेका हुन् ।  लम्साललाई सचेतकमा असोजमा...

भक्तपुर नेपाल महिला सङ्घको नेतृत्वमा महिला नै पछि हटे : थापा 

भक्तपुर । नेपाली काँग्रेस भक्तपुर जिल्लाका जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल महिला सङ्घको नेतृत्वमा महिला आफै अगाडी आउन आँट नगरेको बताउनुभएको छ । नेपाल महिला संघ भक्तपुरको आयोजनामा भएको शुभकामना आदान प्रदान...

नेपाली काँग्रेसले भोली कोजाग्रत पूर्णिमाको दिन चियापान गर्ने

काठमाडौं । नेपाली कांग्रेसले भोलि (शनिबार) चियापान गर्ने भएको छ। दसैं, तिहार तथा छठ पर्वको अवसरमा कांग्रेस पार्टी कार्यालयमा चियापान आयोजना गर्ने भएको हो। कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना...

गठबन्धन भत्काउने सपना नदेख्न माधव नेपालको चेतावनी

भक्तपुर  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान असफल बनाउने प्रयास...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं, कार्तिक १। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । सत्तारुढ गठबन्धनवाट बिद्रोही गरी नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन । गठबन्धन भन्दा बाहिर...

लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको : उपसभापति खड्का

भक्तपुर ।  नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको प्राप्त उपलब्धीसँगैं संघीय लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले मंगलवार भक्तपुरमा आयोजना गरेको ‘स्थानीय...