एमाले भन्छ– कानूनले राजनीतिक संयन्त्र चिन्दैन

कार्तिक २३, काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारलाई सहयोग गर्ने भन्दै बनाएको राजनीतिक संयन्त्रप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । यस्तो संयन्त्र असंवैधानिक हुने एमालेको आरोप छ । सोमबार सत्तारुढ गठबन्धनको बैठकले...

एमाले युवा नेता बास्तोलाले दिए काङ्ग्रेसका मन्त्रीलाई चुनौती

कार्तिक २०, भक्तपुर । नेकपा एमालेका युवा नेता तथा चागुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोलाले नेपाली काङ्ग्रेसका नेतालाई चुनौती दिएका छन् । काङ्ग्रेसका बागमती प्रदेश सभा सदस्य तथा हालै मात्रै बागमती प्रदेशका भौतिक पुर्वाधार...

मन्त्री भएको केही दिनमै भ्रम छर्दै भक्तपुरका भडेल

कार्तिक २०, भक्तपुर । बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्री कृष्णलाल भडेल मन्त्री भएको केही दिनमै भ्रम छर्न लागेका छन् । शुक्रबार नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्य सिमितले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भडेलले...

भक्तपुर आएर एस पार्टीका नेता खतिवडाले महेश बस्नेतलाई दिए यस्तो चुनौती

कार्तिक १६, भक्तपुर । नेकपा (एकीकृत समाजबादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य मन्त्री बिरोध खतिवडाले एमालेका नेता महेश बस्नेतलाई एक्लै चुनाव जितेर देखाउन चुनौती दिए । ...

एमाले भक्तपुर नगर कमिटीको अध्यक्षमा देउला

कार्तिक १६, भक्तपुर । नेकपा एमाले भक्तपुर नगर कमिटीको बन्द सत्र सकिएको छ । सोमबार सकिएको एमाले बन्द सत्रबाट चुनिएको कमिटी यस्तो रहेको छ । ...

सरकारलाई नेविसंघ चेतावनी

कार्तिक १३, काठमाडौ । सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी...

एमाले सूर्यविनायक नगर कमिटिको अध्यक्षमा सापकोटा

कार्तिक ११, भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रविन्द्र सापकोटा निर्वाचित भएका छन् । बुधबार सम्पन्न अधिबेशनको बन्द सत्रले सापकोटाको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी चयन गरेको हो...

एमाले चागुनारायणको कमान्डरमा तिमल्सिना चयन

कार्तिक १०, भक्तपुर । नेकपा एमाले चागुनारायण नगर कमिटीको अध्यक्षमा राम प्रसाद तिमल्सिना चयन भएका छन् । बुधबार प्रथम नगर सभाको बन्द सत्रबाट तिमल्सिनाको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा...

एमालेको भक्तपुर नगर अधिबेशन लम्बिनुको कारण यस्तो छ

कार्तिक १०, भक्तपुर । नेकपा एमालेको स्थानीय तहको पालिका अधिबेशन मिति ९ गते तोकिएको थियो । त्यसै अनुसार भक्तपुरको चागुनारायण, भक्तपुर, सुर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिबेशन उद्घाटन भएको छ । एमालेको...

एमाले चाँगुनारायण ६ नम्बर वडाको अध्यक्षमा बास्तोला

कार्तिक ९, भक्तपुर । नेकपा एमालेका नेता तथा संघीय सांसद महेश बस्नेतले प्रधानन्यायाधिस चोलेन्द्र शम्सेर जबराले मात्र नभएर संवैधानीक इजालसमा बस्ने अन्य न्यायाधिसले पनि राजीनामा दिनु पर्ने बताएका छन् । नेकपा एमाले चाँगुनारायण वडा...