नेविसंघ केन्द्रीय सदस्य द्वय जीवन केसी र साजन देउजा द्वारा सूर्यविनायक नगर प्रमुखलाई १७...

भक्तपुर । नेविसंघ केन्द्रीय सदस्य द्वय जीवन केसी र साजन देउजा द्वारा सूर्यविनायक नगर प्रमुखलाई १७ बुँदे ज्ञापन पत्र बुझाएका छन् । नगरमा शिक्षा सुधारका विभिन्न पाटाहरू समेटेर उनीहरूले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन्...

इलाम–२ : रास्वपाका उम्मेद्वार मिलन लिम्बुको जमानत जफत

काठमाडौं । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी देशभर चर्चा छ । नयाँ दलले पार्टी गठन गरेको केही महिनामै चौथो दल बनेको यो पार्टीले इलाम २ मा पनि सफतला पाउन सक्ने धेरैको अनुमान थियो ।...

संघीय व्यवस्थाको बारेमा जनताले प्रश्न गर्न थालेका छन – नेता सिंह

भक्तपुर ।  नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् सांसद प्रकाशमान सिंहले लोकतन्त्र, संघीय व्यवस्था र प्राप्त राजनैतिक उपलब्धीको विषयमा जनताहरुले प्रश्न गर्न थालेको बताउनुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अमर नक्षत्र एवम् नेपाली कांग्रेसका अग्रपंक्तिका...

तरुण दलको भवन निर्माणका लागि थापाको ४ लाख सहयोग

भक्तपुर,  नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम् भक्तपुर जिल्ला अध्यक्ष राजु थापाले तरुण दलको भवन निर्माणका लागि ४ लाख रुपैंया सहयोग गर्नुभएको छ । दलको निर्णय अनुसार थापाले सो सहयोग गर्नुभएको हो । तरुण दलको गत...

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छ: मन्त्री चौधरी

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल बराहक्षेत्र नगरपालिका १ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । आफूलाई...

एमाले नेता तथा साहित्यकार प्रदिप नेपाल भक्तपुरको साहित्यीक कार्यक्रमस्थलमै ढले, मध्यपुर अस्पतालमा उपचार हुँदै

बलराम प्यासी भक्तपुर । एमाले नेता तथा साहित्यकार प्रदिप नेपाल भक्तपुरमा शुक्रबार आयोजना गरिएको एक साहित्यीक कार्यक्रम सकिने वित्तिकै कार्यक्रमस्थलमै ढलेका छन् । ‘तीन सर्जकका तीन कृति’ सार्वजनिक गर्न सुर्यविनायकको थापा पार्टी प्यालेसमा आयोजना गरिएको सो...

बागमती प्रदेशमा एमाले नेता थपलियाले लिए मन्त्रीको सपथ

मकवानपुर । बागमती सरकारमा नेकपा (एमाले) सहभागी भएको छ । एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका छन्  । शनिबार साँझ उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् । शुक्रबारविश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । गत फागुन २३ मा नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको...

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्रचार्यलाई कारबाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशमा हालै नियुक्त भएका पार्टीकालाई कारबाही गर्ने भएको छ । हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको हो...

मुख्यमन्त्री ‘बार्गेनिङ’ गरेको हानेपा मन्त्री लिएर सरकारमा

काठमाडौं। फेरिएको सत्ता समीकरण र सत्तारुढ दललाई बहुमत पुर्‍याउन कठिन रहेको अवस्थामा बागमती प्रदेशको मुख्यमन्त्री पदको बार्गेनिङ गर्दै आएको हाम्रो नेपाली पार्टी (हानेपा) ले अन्ततः मन्त्री पदमा चित्त बुझाउँदै सरकारमा सहभागी भएको छ। दुई सांसद...