बागमती प्रदेशमा मन्त्रालय विभाजनसँगै एमालेमाथि नैतिकताको प्रश्न खडा

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय विभाजन गरेसँगै सत्ता साझेदार एमालेमाथि नैतिकताको प्रश्न खडा भएको छ । मन्त्रालय विभाजनको विरुद्ध रहेको एमाले यतिबेला आफ्नै समर्थनमा प्रदेशमा १३ मन्त्रालय बनाउन सहमत बनेसँगै नैतिकताको प्रश्नले घेरिएको हो...

नेकपा एमाले जिल्ला अध्यक्षमा देउजा उपाध्यक्षमा थापा निर्वाचित (मत परिणाम सहित)

भक्तपुर  नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा पुनः वचन देउजा निर्वाचित भएका छन । एमालेको ९ औं जिल्ला अधिवेशन अन्तर्गत शनिवार सम्पन्न निर्वाचनमा अध्यक्षका अर्को उम्मेदवार मोहनवीर श्रेष्ठलाई पराजित गर्दै देउजा अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा...

बागमतीमा पाँचवटै दलले समिति सभापति टुंग्याए, चार जनाको उम्मेदवारी

हेटौंडा । बागमती प्रदेशको ६ वटा संसदीय समितिका लागि प्रमुख पाँच राजनीतिक दलले सभापति टुंग्याएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले समिति सभापति टुंग्याएका हुन् । जसमध्ये नेपाली...

नेपाल विद्यार्थी संघ भक्तपुरको सरकारलाई ६ बुँदें ज्ञापनपत्र

भक्तपुर । नेपाल विद्यार्थी संघ भक्तपुरले मंगलवार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । नेविसंघले सहकारी वचतकर्ताहरुको वचत फिर्ता गराउन, सहकारीको समस्यालाई...

मल्लकालीन कला, संस्कृति र सम्पदा राष्ट्रकै गौरव बिजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले मल्लकालीन कला, संस्कृति र सम्पदा राष्ट्रकै गौरव भएको बताउनुभएको छ । मल्ल ९प्रधानाङ्ग० प्रतिष्ठानको २५ औँ वार्षिक ९रजत महोत्सव० साधारणसभा तथा अधिवेशनलाई सम्बोध गर्दै उहाँले मल्लकालीन...

विशेष बाल अदालतको आवश्यकता छ 

काठमाडौँ  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनुभएको छ । केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको सहकार्यमा आयोजना गरेको "बाल न्याय सम्बन्धी राष्ट्रिय गोष्ठी" कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । उहाँले...

नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण

बलराम प्यासी काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ्गले काठमाण्डौ महानगरपालिका वडा नं ३२ स्थित कोटेश्वर, त्रिदेवीनगर हुँदै कोटदेवी मन्दीरसम्मको सडकको स्थलगत निरीक्षण गरि सो सडक चौडा गर्न तत्कालैदखि पहल गर्ने आश्वासन...

नेविसंघ केन्द्रीय सदस्य द्वय जीवन केसी र साजन देउजा द्वारा सूर्यविनायक नगर प्रमुखलाई १७...

भक्तपुर । नेविसंघ केन्द्रीय सदस्य द्वय जीवन केसी र साजन देउजा द्वारा सूर्यविनायक नगर प्रमुखलाई १७ बुँदे ज्ञापन पत्र बुझाएका छन् । नगरमा शिक्षा सुधारका विभिन्न पाटाहरू समेटेर उनीहरूले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन्...

इलाम–२ : रास्वपाका उम्मेद्वार मिलन लिम्बुको जमानत जफत

काठमाडौं । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी देशभर चर्चा छ । नयाँ दलले पार्टी गठन गरेको केही महिनामै चौथो दल बनेको यो पार्टीले इलाम २ मा पनि सफतला पाउन सक्ने धेरैको अनुमान थियो ।...

संघीय व्यवस्थाको बारेमा जनताले प्रश्न गर्न थालेका छन – नेता सिंह

भक्तपुर ।  नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् सांसद प्रकाशमान सिंहले लोकतन्त्र, संघीय व्यवस्था र प्राप्त राजनैतिक उपलब्धीको विषयमा जनताहरुले प्रश्न गर्न थालेको बताउनुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अमर नक्षत्र एवम् नेपाली कांग्रेसका अग्रपंक्तिका...