१० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिपमा भक्तपुरका तीन जनाले जिते पदक
भक्तपुर । भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप २०२३ मा भक्तपुरका तीन जनाले पदक हात पारेका छन् ।
खेलाडीहरु रत्नसुन्दर ङाखुसीले आईबिपिच्याम्पियनसिप अन्तर्गत ८५ केजीमा...
मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा आदर्श सानो थिमि च्याम्पियन
भक्तपुर ।
सानो थिमिस्थित आदर्श माध्यामिक विद्यालय मध्यपुर थिमि नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा च्याम्पियन बनेको छ । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको तीन दिने प्रतियोगितामा आदर्श १० स्वर्ण,...
सन्जु सामसनको शतकपछि भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवशीय शृंखला
काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २-१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक खेलमा बिहीबार भारत ७८ रनले विजयी भयो ।
पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा...
कोन्ज्योसोममा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता
ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
२०८० मंसिर २८ र २९ गते सञ्चालन भएको उक्त प्रतियोगितामा गाउँपालिका भारदेउ स्थित बालेश्वरी माध्यामिक विद्यालय प्रथम भएको छ ।...
चाँगुनारायण नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु
भक्तपुर,
चाँगुनारायण नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मंगलवारदेखी शुरु भएको छ । चाँगुनारायण नगरपालिकाद्धारा आयोजित उक्त प्रतियोगिताका विभिन्न खेलहरु नगरका पाँच स्थानमा सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख जीवन खत्रीले शारीरिक र...
चाँगुनारायण नगरपालिकाद्वारा वडा वडामा निःशुल्क खेलकुद प्रशिक्षण : खेलाडीले पाए विभिन्न खेलकुद सामग्री
भक्तपुर । चाँगुनारायण नगरपालिकाले विद्यार्थीहरुलाई विभिन्न खेलकुद सामग्री दिएको छ । चाँगुनारायण नगरपालिका नगर खेलकुद विकास समितिले वडाका खेलाडीहरुलाई विभिन्न खेलका खेलकुद सामाग्री वितरण गरेको हो ।
वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण...
लालिगुँरास कपमा चाँगुनारायण राईजिङ्ग स्टार्स बेसबल क्लव दोस्रोपटक दोस्रो स्थान हात पार्न सफल
भक्तपुर । लालिगुँरास कपमा चाँगुनारायण राईजिङ्ग स्टार्स बेसबल क्लव दोस्रोपटक दोस्रो स्थान हात पार्न सफल भएको छ ।
सन् २०२३ को डिसेम्बर १ र २ गते बुढानिलकण्ठ स्कुलमा सम्पन्न एनबिएसए लालीगुराँस कपको दोस्रो संस्करणमा पनि...
सलिको गल्फ प्रतियोगिता जित्नेलाई हेलिकप्टरबाट गोसाईकुण्ड शयर गराइने
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पहिलोपल्ट आयोजना गर्न लागेको ‘सलिको गल्फ प्रतियोगिता—२०२३ मा पुरुषतर्फ विजयी हुने खेलाडी र उनको पत्निलाई हेलिकप्टरबाट गोसाईकुण्डको शयर गराउने भएको छ ।
सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनी एक भएपछि...
विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई
काठमाडौँ। भारतलाई हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ। गुजरातको नरेन्द्र मोदी स्टेडियममा आइतबार बेलुका सम्पन्न फाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो।
भारतले दिएको २४१ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा...
रियल म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा
म्याड्रिड। सर्वाधिक उपाधि विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको नकआउट चरण पुगेको छ। समूहगत चरणको बुधवारको खेलमा ब्रागालाई ३-० गोलले हराउँदै स्पेनिस क्लब रियल अन्तिम १६ मा पुगेको हो ।
समूहमा अझै २ खेल खेल्न...