एन्फा कार्यसमिति बैठक पुस २२ मा बस्दै
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक पुस २२ गते बस्ने भएको छ। कार्यसमितिका एक सदस्यका अनुसार महासचिव इन्द्रमान तुलाधरले बैठकका लागि सोमबार पत्र पठाएका छन्।
यसअघि पुस १ मा तीन उपाध्यक्षसहित केन्द्रीय...
एसियन सिनियर भलिबल सेन्ट्रल जोनः नेपालले उपाधिका लागि उज्वेकिस्तासँग खेल्दै
नेपालले आज बंगलादेशमा जारी एसियन सिनियर भलिबल सेन्ट्रल जोनअन्तर्गत महिलातर्फको उपाधिका लागि उज्वेकिस्तान खेल्दै छ।
ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समय अनुसार मंगलबार बिहान ११:१५ बजेबाट खेल सुरू हुनेछ।
साविक विजेतासमेत रहेको नेपालले जारी...
राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त
मंसिर १४,
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल रग्वी संघका अध्यक्ष समेत रहेका टंकलाल घिसिङलाई नयाँ सदस्य...
प्रधानमन्त्रीको प्रश्न पारसलाई क्रिकेट किन छाड्नुभयो ?
साउन ३०,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काबीच शनिबार भेटवार्ता भएको छ । खड्काले १९ साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा सम्वाद गर्नुका साथै...
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको लिएको पारस खड्काको घोषणा
साउन १९,
काठमाडौं । नेपाली क्र्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर...
युरो कप २०२० क्वाटरफाइल खेल सुरु हुँदै
असार १८, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन...
आठौँ राष्ट्रिय खेलकुद : तेक्वान्दो र करातेमा विभागीय टोलीको वर्चस्व
बाँके : प्रदेश पाँचमा भइरहेको आठौँ राष्ट्रिय खेलकुदको १२औँ दिनसम्मको खेलहरु सकिएको छ। आइतवार भएको तेक्वान्दोको स्पर्धामामा अन्य खेलमा जस्तै विभागिय टिमकै दबदबा कायम रहेको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा...
मेलामा आयोजित भलिबल प्रतियोगितामा एनसिसिले उचाल्यो ट्रफि
भक्तपुर । औद्योगिक, पर्यटन तथा व्यापार मेलामा आयोजना भएको भलिबल प्रतियोगिताको उपाधी एनसिसि ब्वाइजले हात पारेको छ । देशभरबाट १२ टिमले सहभागिता जनाएको प्रतियोगितामा थ्रि स्टार क्लब दोस्रो भयो भने सुर्यविनायक युवा क्लब तेस्रो...
प्रथम मिष्टर मध्यपुर शारीरिक सुगठन प्रतियोगिता चैत २३ मा
भक्तपुर ।
भक्तपुरमा प्रथम मिष्टर मध्यपुर शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
मध्यपुर शारीरिक सुगठन तथा फिट्नेस समितिको आयोजनामा चैत २३ शारीरिक सुगठन प्रतियोगिता हुने भएको हो ।
५५, ६०, ६५, तथा ६५ भन्दा माथि...
भक्तपुर नपाकाे फिजिकल फिटनेस सेेेेन्टर उद्घाटन
भक्तपुर ।
भक्तपुर नगरपालिका वडा नं. ९ मा शनिबार नगरपालिका वितरित फिजिकल फिटनेस सामाग्रीको उद्घाटन भयो ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले शारीरिक श्रम घट्दै जाँदा विभिन्न रोग लाग्ने सम्भावना भएको हुँदा स्वस्थ...