पाको अस्पताल शिशु सेवा

भक्तपुर । वि.स. १९६१ असार १७ गते श्री चन्द्रलोक डिस्पेन्सरीबाट स्थापित भएको भएको भक्तपुर अस्पताल सेवामा भने शिशु अवस्था मै रहेको छ । भक्तपुर अस्पताल स्थापनाको उमेरले एक सय १२ वर्ष पुरा हुन केहि दिन...

मासुमा हदैसम्मको लापरबाही : ससेजमा प्राणघातक सोडियम नाइट्रेट भेटियो

काठमाडौं : काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ। नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट नामक विषादी मासुमा मिसाइएको भेटिएको हो। आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन...

किन भयो औषधि अभाव ?

काठमाडौं – विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थ उपलब्ध नभएको कारण देखाउँदै स्वदेशी औषधि उत्पादक कम्पनी सरकारसँगको सम्झौताअनुसार औषधि आपूर्ति गर्न नसक्ने अवस्थामा पुगेका छन् । औषधि उत्पादक कम्पनीको यो कमजोरीका कारण सरकारी स्वास्थ्य संस्था...

१५ दिनपघि देशैभरि औषधि अभाव हुने

काठमाडौं । नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ । दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएको नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा पदार्थ ल्याउन नसकिएको...

आयुर्वेद तथा अनुसन्धान केन्द्रको अन्तरङ्ग सेवा

काठमाडौँ । राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान केन्द्रको कीर्तिपुरमा अन्तरङ्ग सेवा सुरु भएको छ । एक्सरे, अल्ट्रासाउन्ड, इसिजी, इइजी, इन्डोस्कोपी, पञ्चकर्म, क्षारसूत्र, अकुपन्चर, थेराप्युटिक योग जस्ता सेवा सो केन्द्रले दिने छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले...

स्वास्थ्य संस्था टाढा हुँदा बाटैमा सुत्केरी, जुम्ल्याहा शिशुमध्ये एकको मृत्यु

बाजुरा : साबिकको साप्टा गाविस रुणी गाउँकी ४० वर्षीय सुमादेवी धामीलाई ३ दिनअघि नै सुत्केरी व्यथा लागेपनि परिवारलाई घरमै सुत्केरी भइहाल्छिन भन्ने लागेको थियो। त्यही आशामा कुर्दाकुर्दै दोस्रो दिन पनि बित्यो। व्यथाले झन च्याप्दै...

महिनावारी समस्या हैन

विद्यालय तह देखि नै यसको विषयमा गहन अध्यापन एवं अध्यापन आवश्यक : चाईल्डरिच नेपाल भक्तपुर । महिनावारीका विषयमा अझै पनि नेपाली समाजमा खुलेर कुरा गर्न हिचकिचाउँछन् । महिनावारीलाई सामान्य प्राकृतिक प्रक्रियाका रुपमा नलिँदा धेरै महिलाले दुख...

जापानिज इन्सेफ्लाइटिस–विरुद्धको भ्याक्सिन चरम अभाव

बालबालिकालाई लगाइँदै आएको जापानिज इन्सेफ्लाइटिसविरुद्धकोे खोपको देशैभरि अभाव देखिएको छ । झन्झटिलो टेन्डर प्रक्रियाका कारण समयमा भ्याक्सिन आउन सकेको छैन । सोही कारण लामो समयदेखि जापानिज इन्सेफ्लाइटिस रोग विरुद्धको खोप (जेई भ्याक्सिन) को अभाव...

पाइल्स भएर हैरान हुनुहुन्छ ? घ्यु कुमारी र काँचो केरा हो यसको अचूक औषधि

घ्यु कुमारीको गुदी पाइल्सका रोगीका लागि धेरै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक...

नेपाली औषधि लिमिटेडले पायो पुनर्जीवन,

 आजबाट औषधि उत्पादन सुरु काठमाडौँ: सरकारको लापरबाहीका कारण बन्द अवस्थामा रहेको नेपाल औषधि उद्योगले आइतवारबाट औषधि उत्पादन सुरु गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि उद्योग लिमिटेड केही वर्षदेखि बन्द अवस्थामा थियो ।...